• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

बुद्ध जयन्ती मनाउँदै बौद्ध धर्म सेवा समिति चितवन

  •   मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । बौद्ध धर्म सेवा समिति चितवनले यसवर्ष पनि बुद्ध जयन्ती मनाउने तयारी गरेको छ । बैशाख १० गते परेको २५६८औं बुद्ध जयन्ती मनाउनको लागि समितिका अध्यक्ष विकास गुरूङको संयोजकत्वमा बीस सदस्यीय मूल आयोजक समिति तथा १५ वटा उपसमिति गठन गरेर तयारी गरिएको मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

    समितिले यसवर्ष शान्ति पदयात्रासमेत गर्ने तयारी गरेको उनले बताए । १० गते बिहान ७ बजे गुम्बाबाट सुरू हुने यात्रा विशालचोक, दीपेन्द्र चोक, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, लीलाचोक, रामेश्वर मन्दिरबाट सानो गुम्बा हुँदै महाबौद्ध गुम्बा आएर कार्यक्रम गर्ने तयारी भएको समितिका अध्यक्ष गुरूङले जानकारी दिए । भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्नको लागि पनि यसवर्ष शान्ति पदयात्रा गर्ने तयारी गरिएको उनको भनाइ छ ।

    भरतपुर–२, स्थित महाबौद्ध गुम्बा परिसरमा हुने कार्यक्रममा गुरूङ समुदायमा लोपोन्मुख अवस्थामा पुगेको परम्परागत नृत्य घाँटुसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यसबाहेक दिनभर सांस्कृतिक कार्यक्रम, धर्मदेशना, पूजापाठ, प्रवचनलगायतका कार्यक्रम हुने समितिका अध्यक्ष गुरूङले बताए ।

    ‘यसवर्ष हामीले धार्मिक तथा आध्यात्मिक व्यक्तिको उपस्थितिमा कार्यक्रम गर्न खोजेका छौं,’ उनले भने, ‘किनकि शान्तिको अग्रदूत भगवान गौतम बुद्धको उपदेशलाई शिरोपर गर्ने हाम्रो संस्कृति हो ।’ समितिले कार्यक्रमस्थल महाबौद्ध गुम्बा परिसरमा जेठ ६ गतेदेखि नै नियमित सरसफाइसहितको तयारी गरिरहेको छ । कार्यक्रम सम्पन्न गर्न आवश्यक खर्चको समेत व्यवस्था गरिरहेको अध्यक्ष गुरूङले बताए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.