• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

सामुदायिक होमस्टेको प्रवर्द्धन गर्दै उद्योग वाणिज्य संघ–चितवन

  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरपालिका वडा नं २८ जितपुर शिशावासमा स्थित कुमाल सामुदायिक होमस्टेको प्रवर्द्धन सम्बन्धी उद्योग वाणिज्य संघ–चितवन र कुमाल सामुदायिक होमस्टे विच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले होमस्टेले नेपालको पर्यटन विकासका साथै कला संकृतिको जगेर्ना गर्न सहयोग पुर्याउने बताउनु भयो ।

    उहाँले होमस्टे सञ्चालनले टिपिकल रैथाने खानाको प्रवर्द्धन हुनका साथै स्थानिय आय स्रोतमा समेत वृद्धिहुने बताउदैँ उहाँले होमस्टेका सञ्चालक महिलाहरुलाई जिवन स्तर माथि उकास्न आवश्यक तालिम सेमिनारहरुको मागका आधारमा संघले उपलब्ध गराउने बताउनुभएको थियो । कार्यक्रममा कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्केले उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धन कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आभार व्यक्त गर्दै सम्झौता अनुरुप कार्यगर्न तयार रहेको बताउनुभएको थियो ।

    उद्योग वाणिज्य संघ–चितवनले कुमाल सामुदायिक होमस्टेको प्रवद्र्धकको भूमिका निर्वाह गर्नुपर्ने र होमस्टेको सेवा सुविधाको बारेमा प्रचार प्रसार तथा परिचयात्मक ब्रोसर छपाई गर्ने एवम् परिचयात्मक वोर्ड राख्नुपने सम्झौता पत्रमा उल्लेख गरिएको छ । साथै संघद्धारा प्रकाशन हुने वुलेटिन लगायतका समाग्रीहरुमा होमस्टेको जानकारीका बारेमा प्रकाशन गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    उद्योग वाणिज्य संघ–चितवनले कुमाल समुदायिक होमस्टेमा सञ्चालकहरु द्धारा उत्पादित अर्गानिक बस्तुहरुको बजारीकरणमा सहयोग गर्ने तथा प्रवद्र्धन र व्यवस्थापनका लागि सम्बन्धित निकायमा सहयोग माग गर्नमा समेत सहजीकरण गर्ने सम्झौतमा उल्लेख रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिनुभएको थियो ।

    संघको प्राथमिकताको क्षेत्रमा रहेका कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन अन्र्तगत पर्यटन प्रवर्द्धनार्थ उक्त सम्झौता गरिएको हो । संघले निकट भविस्यमा कृषि प्रवर्द्धनार्थ अन्तराष्ट्रिय स्तरको कृषिमा लगानी बिषयका कार्यक्रम आयोजना गर्न लागिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी गराउनु भयो ।

    सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, कार्यसिमित सदस्य श्रीकृष्ण लम्साल, कार्यकारी निर्देशक निलबहादुर के.सी, कुमाल सामुदायिक होमस्टेका अध्यक्ष ताराचन मास्के, सचिव पदमबहादुर कुमाल, सल्लाहकार केशवप्रसाद लम्सालको सहभागिता रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.