• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नौरङ्गे टोलमा बाल क्लव गठन

  •   शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोलमा एक समारोह विच शनिवार बालक्लव गठन भएको छ । नौरङ्गे टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तको सभापतित्व र भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त(हरि)को प्रमुख आतिथ्यमा करिव १०० जना बालबालिकाको उत्साहजनक भेलाले १७ सदस्यीय कार्य समिति गठन गरेको हो ।

    बालबालिकाहरुको उत्साहजनक उपस्थितिले वडा कार्यालयलाईनै भरतपुर १२ का बालबालिका सचेत र सक्रिय छन् भन्ने सन्देश दिएको छ भन्नु हुँदै प्रमुख अतिथि वडा अध्यक्ष पन्तले नौरङ्गे टोलले छोटो समयमा आमा समूह गठन, युवाक्लव गठन हुँदै बाल क्लव गठन गर्न लागेकोमा निक्कै खुशी लागेको र वडा कार्यालयबाट हुने सम्मको सहयोग गर्न सधै तत्पर रहेको कुरा व्यक्ति गर्नु भएको थियो ।

    कार्यक्रममा टोलमा बालक्लवको औचित्यका वारेमा प्रकाश पार्दै टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले शान्त, सुरक्षित, मानविय टोल निर्माणका लागि सबै उमेर समूहका मानिसहरु आआफ्नो ठाउँमा एकजुट हुनु पर्ने भएकोले बालबालिकाहरुलाई बाल क्लव मार्फत एकजुट बनाई नेतृत्व विकास र क्रमस नेतृत्व हस्तान्तरण गर्ने प्रयास गरेको बताउनु भएको थियो ।

    टोल विकास संस्थाका सचिव संगिता थापाले सञ्चालन गरेको कार्यक्रममा ज्योति पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर मरहठ्ठा, सल्लाहकार द्धय विनोद कुमार खतिवडा र कृष्ण प्रसाद पौडेलले बालबालिकाको उपस्थिति र सक्रियताले आफुलाई उत्साहित बनाएको भन्नु हुँदै शुभकामना व्यक्त गर्नु भएको थियो भने कुल बहादुर खड्काले बालबालिकाको वर्तमान दायित्व सम्वन्धमा चर्चा गर्नु भएको थियो ।

    पहिलो शत्रको समापन संगै नौरङ्गे टोल विकास संस्थाका सल्लाहकार ऋषीराम पौडेलको संयोजकत्वमा सल्लाहकार कृष्ण प्रसाद पौडेल र आमा समूहका सचिव अप्सरा श्रेष्ठ सदस्य रहको निर्वाचन समिति र नौरङ्गे टोल युवा क्लवका अध्यक्ष आयुष रिमाल र उपाध्यक्ष विपिसा जिसी सहजकर्ता चयन गरि बालभेलाका सदस्यहरुको सहमतिमा समिर बरालको अध्यक्षतामा नौरङ्गे टोल बाल क्लव गठन गरिएको थियो ।

    क्लवको उपाध्यक्षमा एञ्जल पण्डित, सचिवमा क्रिजा थापा, कोषाध्यक्षमा सिद कंडेल, सहसचिवमा प्रिसियस बुढाथोकी र सदस्यहरुमा क्रमस सृजिता घिमिरे, साद्भी खतिवडा, श्रेयन श्रेष्ठ, सआसा क्षेत्री, आर्या पोखरेल, स्वीकृति पौडेल, सुशान्त प्रधान, आरभध्वज अधिकारी, आयन ओझा, रिदम श्रेष्ठ, समृद्धि पोडेल, अनुष्का सुवेदी चयन भएका थिए ।

    नव निर्वाचित नौरङ्गे टोल बाल क्लवका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक ऋषीराम पौडेलले सपथ ग्रहण समेत गराउनु भएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.