• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

पूर्वी चितवन कृषि सहकारीले अब अर्गानिक स्वादमा चियापति बिक्री गर्दै

  •   बिहिबार, जेठ २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको पूर्वी चितवन कृषि सहकारी संस्था लिमिटेडले अब अर्गानिक चियापति बिक्री गर्ने भएको छ । एक कार्यक्रमवीच आज विहिबार रत्ननगर १३ मा रहेको आफ्नै कार्यालयमा स्वदेशी कृषि उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्धेश्यले इलाममा उत्पादित चियापतिलाई प्याकेजिङ गरी बिक्री वितरण गर्ने जानकारी दिएको हो ।

    किसानको उन्नती, देशको प्रगति मूल नारा रहेको कृषि सहकारीले सिता चिया तथा घरेलु मसला उद्योग झापाको उत्पादन रहेको शुभ कदम गोल्ड मसला चियालाई आधिकारीक रुपमा विक्रि गर्ने भएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं रत्ननगर नगरपालिकाका आर्थिक मामिला तथा कृषि संयोजक सोहेन्द्र खरेलले कृषि सहकारीले गर्ने हरेक कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले अझ रत्ननगरमा किसानले उत्पादन गरेका कृषि उपज परिकारहरुलाई बजारी करण गर्नु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा पूर्वी चितवन कृषि सहकारी संस्थाका अध्यक्ष केशव अर्यालले चिया विशुद्ध अर्गानिक प्याकेजिङ गरिएको र छुट्टै स्वाद पाउन सकिने बताउनु भयो । उहाँले सहकारीले चिया संगै चितवनमा अब अन्य आफ्नै उत्पादन गरेर विक्रि वितरण गर्ने पनि जनाउनु भयो । अध्यक्ष अर्यालले केरा खेतीको लागि आवश्यक जग्गा खोजि रहेको र छिट्टै केरा खेतीका लागि काम अगाडि बढाउने बताउनु भयो ।

    पूर्वी चितवन कृषि सहकारी संस्थाकी सचिव दुर्गा कुमारी भट्टराईले संञ्चालन गर्नु भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि तथा पशु विभाग प्रमुख प्रविण गुरुङ, शुभ कदम चियाका प्रतिनिधि नरेश सापकोटा, चक्र बहादुर कार्की, उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल, रत्ननगर १३ वडा सदस्य सारदा न्यौपाने, संस्थाका सदस्य तेज प्रसाद बञ्जारा लगायतले मन्तव्य राख्नु भएको थियो । उपस्थित शेयर सदस्य तथा अतिथिहरुलाई संस्थाका कृषि उपसमिति सदस्य मेघनाथ भट्टले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.