• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

माडी नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

  •   शुक्रबार, जेठ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । विद्यालयस्तरमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था सहित माडी नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगर घोषणा भएको छ । नगरप्रमुख ताराकाजी महतोको अध्यक्षता र बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति ठाकुर ढकालको प्रमुख आतिथ्यमा शुक्रबार बिहान माडी नगर अनिवार्य तथा निःशुल्क शिक्षा घोषित पालिका घोषित भएको हो ।

    बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा विकास निर्देशनालयको सहयोगमा माडी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिएको नगर शिक्षा प्रमुख सुनिता खतिवडाले बताउनुभयो । घोषणाअघि “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चतत” भन्ने नारासहित गत बैशाख पहिलो साताबाट नगर क्षेत्रभर नयाँ विद्यार्थी भर्ना अभियान चलेको थियो ।

    त्यस अभियानका क्रममा विद्यालय उमेरका (नयाँ) थप ६२ जना बालबालिका फेला पारी स्कुल भर्ना गरिएको शिक्षा शाखाप्रमुख खतिवडाले जनाउनुभयो । यस कार्यक्रम अन्तरगत विद्यालय बाहिर रही नयाँ भर्ना भएका बालबालिकाहरुलाई पोशाक, स्टेशनरी र अन्य सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै माडीका राजनैतिक दलका प्रतिनिधिहरुले निःशुल्क घोषणा गरेर मात्रै नहुने बल्की त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

    हाल माडीका सामुदायिक विद्यालयहरुले एक वा अर्को शीर्षकमा शुल्क उठाउने गरेको देखिएकोमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा भएसंगै त्यसरी शुल्क उठाउन बन्द भएको हुनुपर्ने उनीहरुको भनाई थियो । चालू आ.व.मा बागमती प्रदेश अन्तरगत चितवनको खैरहनी र माडी नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सञ्चालनमा रहेको छ । यसका लागि प्रदेश सरकारले प्रतिपालिका ५० लाख रुपैंया बजेट पठाएको जनाएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.