• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

असार १ गते चितवनमा रियल ड्रिम्सको एड्मिसन डे’, विद्यार्थीलाई अफरै अफर

  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । रियल ड्रिम्स एजुकेशन कन्सन्टेन्सी चितवनले जुन १५ अर्थात असार १ गते शनिबार एड्मिसन डे’ गर्ने भएको छ । अध्ययनका लागि युके जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै रियल ड्रिम्सले एड्मिसन डे’ गर्ने भएको हो । एड्मिसन डे भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको भिभन्ता होटलमा हुने रियल ड्रिम्स चितवनका ब्रान्च म्यानेजर रामबाबु अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम बिहान १० बजे सुरु भई दिउँसो ४ बजेसम्म चल्ने अधिकारीले बताउनुभयो ।

    कार्यक्रममा युकेका उत्कृष्ट ६ युनिभर्सिटीका प्रतिनिधिहरु उपस्थित हुनेछन् । अधिकारीका अनुसार योर्क सेन्टजोहन युनिभर्सिटी, युनिभर्सिटी अफ वर्सेस्टर, युनिभर्सिटी अफ ईष्ट लण्डन, युनिभर्सिटी कलेज बर्मिङघम, युनिभर्सिटी अफ क्रियटिभ आर्ट्स र अक्स्फर्ड इन्टरनेशनलका प्रतिनिधिहरु उपस्थित हुनेछन् । उनीहरुले सहभागी विद्यार्थीहरुलाई परामर्श दिनेछन् । कार्यक्रममा दुई सय भन्दा बढी विद्यार्थीहरु उपस्थित भई परामर्श लिने अनुमान गरिएको छ ।

    युकेका युनिभर्सिटीहरुमा अध्यापन हुने बिषय, छात्रवृत्ति, लागत, नीति नियम, संस्कार सँस्कृतिलगायतको बिषयमा आवश्यक परामर्श दिईने ब्रान्च म्यानेजर अधिकारीले बताउनुभयो । विद्यार्थी तथा अभिभावकले युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा भेटेर नै परामर्श लिन सक्ने भएकोले यो कार्यक्रम उपयोगी हुने अधिकारीको भनाइ छ । यसले विद्यार्थीहरुलाई आफूले अध्ययन गर्न चाहेको कोर्ष र युनिभर्सिटी छनौटमा सहज हुने उहाँले बताउनुभयो ।

    कागजात पुरा गर्नेहरुलाई कार्यक्रम स्थलमा नै अफर लेटर प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आईएलटिएस, पिटीईलगायतमा बिशेष छुट पाउनेछन् । यस्तै कार्यक्रममा सहभागी भई नाम दर्ता गर्ने विद्यार्थीहरु मध्य एक जनाले स्मार्ट फोन जित्नेछन् । स्मार्ट फोनसँगै अन्य उपहार पनि जित्न सक्ने अधिकारीले जानकारी दिनुभयो । यस्तै सहभागी सम्पूर्ण विद्यार्थीले गिफ्ट भाउचर पनि प्राप्त गर्नेछन् ।

    जसबाट आफूलाई पायक पर्ने समयमा भरतपुर ११ स्थित धावन रिक्रियसनमा खाजासँगै स्विमिङ गर्न सक्नेछन् । लायन्सचोक नारायणगढस्थित रियल ड्रिम्सले लामो समयदेखि युके अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.