• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जुम्लीको च्याङ्ग्रामा चितवने दशैं

  •   बुधबार, कार्तिक ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भोजाडका राजेन्द्र तिमिल्सेनाको दसैँ यस पटक फरक हुने भएको छ । विगतका वर्षहरुमा खसीको मात्रै स्वादले दसैँ कटेको उनि सम्झन । तर यो पटक भने उनि बिरेन्द्र क्याम्पस अगाडी जुम्लाबाट बिक्रिगर्न ल्याइएको च्याङ्ग्रा छान्दै छन् । गतवर्ष जोखेर नदिने गरेको अनुभव उनमा छ । यस पटक जोखेर पनिदिने भएपछि उनि सहितअर्का केही साथीमिलेर च्याङ्ग्रा किन्ने तयारीमा छन् । जुम्लाबाट कमल बस्नेतको समूहले चितवनको भरतपुर ल्याएको ६० वटा च्याङ्ग्रा छान्दै छन मकवानपुर मनहरीका विकास लामा पनि । पोखरा गएमात्रै च्याङ्ग्रा पाइने जानकार उनका साथीसँग चितवनमा आफ्नो व्यसायको काममा आउँदा च्याङ्ग्रा देखिएपछि रोकिए र खरिद गरे । लामा भन्छन्,“सदाका दसैँमा कुखुरा खसी खाइरहेको र दिक्कै लागेको थियो । यो पटक जसरी पोखरा पुगेर किन्ने योजना थियो । यही पाउँदा खुसी लाग्यो । यसको मासुमा वोसो पनि हुन्न । ” मनहरी मकवानपुरबाट एक हप्ता अघि पोखरामा जाने तयारीमा थिए राज कालाखेती । तर अहिले भरतपुरमा रहेको च्याङ्ग्राले उनलाई सहजभयो । भन्छन “दसैँ आएको अनूभुति भयो । तराईमा रहँदा विकट ठाउँका स्वादिष्ट च्याङ्ग्राको स्वादमा दसैँ मानिन्छ ।” च्याग्रा व्यवसायी जुम्लाका कमल वस्नेतलाई यहाँजति रमाइलो र आम्दानी भइरहेको छ , त्यतिनै पीडा यहाँ ल्याउँदा छ । आवश्यक सवै कागजात हुँदाहुँदैपनि प्रहरीले ठाउँ ठाउँमा दुखदिएको अझै सम्झन्छन् । भन्छन्“सजिलो छैन सर हामीलाई । प्रहरीले दिनु दुख दिए । यसैको विक्रिबाट आम्दानी गरेर फुलपाती पहिले घर फर्कनु छ ।” सानो छोरा सहित चितवन आएका उनले ६० वटा च्याङ्ग्रा ल्याएकोमा अहिले २० वटा जति वाँकी छ । हुम्ला,जुम्ला, डोल्पाबाट किसानसँग खरिद गरी यहाँ विक्रिका लागि ल्याएका हुन । “जडीवुटी खाएका च्याङ्ग्रा स्वस्थ्य छन् । दसैँ तिहारको अवसर पारेरै ल्याएको । सवै स्वास्थ्य जाँच गरेर ल्लाएकालेपनि विक्रि सजिलै भइरहेको छ । ” उनि चितवन आएकोे ५ दिनभयो । विगतमा साथीहरुले ल्याउनुभयो यस पटक केही च्याङ्ग्रा काठमाण्डौ पठाएर बाँकी लिएर म यहाँ आएको हुँ । उनका अनुसार चितवनका कुल जनसंख्याको ३३ प्रतिशतले मात्रै च्याङ्ग्रा रुचाउँछन् । अहिले ९ सय देखि माथि किलोको विक्रिभइरहेको छ । अर्का व्यवसायी लक्ष्मीचन्द्र बोहोरापनि आम्दानी ठिकै भएको भन्दै यही आम्दानी लगेर जुम्लामा दसैँ मान्न फर्कने बताउँछन् । तर बाटोमा प्रहरीले दिनु दुखदिए । उनि भन्छन् “केहीआम्दानी हुन्छकी भनेर आएको । बाटोमा प्रहरीले धेरै दुखदिए । कागज हुँदापनि प्रहरीले दिनु दुखदिएर कमिसन घुस मागे पछि सवै त्यही छोड्दिऔँ जस्तै बनाए ।” तर अहिले विक्रि धमाधम भएपछि भने उनि खुशीछन् । च्याङ्ग्राको सवै चेकजाँच गराएर ल्याएको बताउने उनि आगामी दिनमा यसरी दुख नदिन आग्रह गर्छन । सवै विक्रि भएर दसैँ मान्न फर्कने उनिहरुले ल्याएको च्याङ्ग्राको स्वादमा चितवन र यस आसपासका व्यक्तिहरुले दसैँ मनाउँदैछन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.