• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नारायणगढमा बृहत योग शिविर सम्पन्न

  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  १० औं अन्र्तराष्ट्रिय योग दिवस—२०२४ को अवसरमा सोमबार चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बृहत यो शिविर सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा योग शिविर सम्पन्न भएको हो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजकलाई धन्यवाद दिँदै भरतपुरमा शिविर संचालन हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले स्वस्थ्व जीवनको लागि योग, शारीरिक तन्दुरुस्तीका लागि योग र अनुसाशनका लागि योग आवश्यक रहेको भन्दै योग गरौं स्वस्थ्व रहौं भन्ने मूल नारा सबैले अबलम्वन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    देशकै केन्द्र भागमा रहेको भरतपुर महानगरपालिका अस्पतालको शहर समेत भनेर चिनिने भएतापनि सकेसमम अस्पताल जान नपरोस भन्ने तर्फ महानगरपालिकाको ध्यान गएको भन्दै योगबाट नै स्वस्थ्व रहन पर्ने कुरा उहाँले अवगत गराउनुभयो । महानगरले विभिन्न स्थानहरुमा योग शिविरहरु संचालन गर्दै आएको भन्दै प्रमुख दाहालले पतन्जली लयागतका संस्थाहरुसँग सहकार्य गरेर अघि योग कक्षाहरु संचालनमा अघि बढेको बताउनुभयो ।

    उहाँले विद्यालय स्तरबाटै योग सिकाउन आवश्यकता रहेको ठानेर महानगरपालिकाले महानगरका विद्यालयहरुमा योग पशिक्षक राखेर विद्यार्थीहरुलाई योग सिकाउँदै आएको जनकारी दिनुभयो । नियमित योग अभ्यासले बाहिरी रोग मात्रै नभएर रोगहरु मात्रैे मानसिक रोगहरुलाई समेत हटाउने उहाँको भनाई थियो । नेपालका लागि भारतीय महावाणिज्य दुत देवी साही ‘डि.एस.’ मिनाले योगा सबैको लागि अति आवश्यक रहेको औल्याउनुभयोे ।

    उहाँले दुतावासले अन्तर्राष्ट्रिय योग दिवस, सप्ताहव्यापी रुपमा नेपालमा विभिन्न कार्यक्रम तथा योग शिविर गरी गरी मनाइँदै आएकोे बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो उल्लेख गर्दै महावाणिज्य दुत डि.एस. मिनाले नेपालको मुख्य शहर हेटौंडा, नारायणगढ, रौतहट, जनकपुर , पोखरीया (पर्सा) र वीरगंजमा योग शिवर सञ्चालन गरिँदै आएको उल्ल्ेख गर्नुभयो ।

    नियमीत योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने उहाँको भनाई थियो । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले योग शिविरबाट योगा सिक्ने अवसर भएको बताउनुभयो । बृहत योग शिविरमा संघका तर्फबाट सहभागिता र सहयोग गर्न पाउनु राम्रो विषय रहेको भन्दै ओलीले बदलिँदो जीवनशैली कारण अहिले आम नागरिकमा मानसिक रोगको क्रम बढ्दो अवस्थामा रहेको र नियमित योग अभ्यासले यसरलाई परास्त गरी स्वस्थ्य भएर जिउन सकिने बताउनुभयो ।

    यस्ता शिविरहरले नियमित योग अभयासका लागि सिकिन्े अवसर भएको उहाँको भनाई थियो । शिविरमा जिल्लाका सुरक्षकर्मीहरु, विभिन्न कार्यलयका कर्मचारीहरु, पार्टी प्रतिनिधीहरु, स्थानीय बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बिहान ५ः ३० बजे सुरु भएको योग शिविर बिहान ७ः३० बजेसम्म संचालन भएको थियो ।

    शिविरमा पतन्जली योग पिठकी योग प्रशिक्षक अस्मिता पाण्डेले योगा सिकाउनुभएको थियो भने आर्ट अफल लिभिङका विकास काफ्लेले योग र जीवनको बारेका उल्लेख पानर्सभएको थियो । शिविरमा भरतपुर महानगरपालिका, नेपाल भारत मैत्री संघ, उद्योग वाणिज्य संघ चितवनलगायत संघ संस्थाहरुकोे सहयोग रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.