• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

माडीको बजेट ९९ करोड ६० लाख, कृषि उच्च प्राथमिकतामा

  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ९९ करोड ६० लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । १३औँ नगरसभामा नगरप्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर उपप्रमुख खेमप्रसाद महतोले बजेट पेश गरेका हुन् । प्रक्षेपित बजेटका लागि संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरण तथा राजश्व बाँडफाँडबाट ६१ करोड १३ लाख ९२ हजार रुपैयाँ अनुमान गरिएको छ।

    जस अन्तर्गत समानीकरणतर्फ १२ करोड १३ लाख रुपैया, सशर्त अनुदानतर्फ ३३ करोड ४६ लाख ९२ हजार, समपूरक अनुदानतर्फ १ करोड १० लाख, विशेष अनुदानतर्फ २ करोड ३५ लाख रुपैया तथा राजश्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि कर ७ करोड ९९ लाख २६ हजार १०९ रुपैयाँ, अन्तः शुल्क २ करोड ९० लाख ३० हजार २०९ रुपैयाँ र वन रोयल्टीतर्फ १ करोड १९ लाख ४३ हजार ६८२ रुपैयाँ अनुमान गरिएको छ ।  प्रदेश सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तिय हस्तान्तरण र राजश्व बाँडफाँडबाट २२ करोड ३ लाख ६२ हजार सय आम्दानी हुने अनुमान गरिएको छ ।

    जस अन्तर्गत समानीकरण अनुदानतर्फ १ करोड २३ लाख १६ हजार, सशर्त अनुदानतर्फ ३ करोड ७३ लाख ४३ हजार, समपूरक अनुदानतर्फ ३ करोड, विशेष अनुदानतर्फ ६५ लाख र राजश्व बाँडफाँड अन्तर्गत सवारी साधन करतर्फ ७ करोड ४२ लाख ३ हजार तथा घर जग्गा रजिष्ट्रेशन वापत् मालपोतबाट प्राप्त हुने राजश्व ६ करोड अनुमान गरिएको छ ।

    नगरको आन्तरिक आय १६ करोड ४२ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएको छ । वडास्तरीय योजनाका लागि वडा नं १ लाई ९० लाख, वडा नं २, ३, ६, ७ लाई प्रति वडा ८० लाख, वडा नं ४, ५ र ८ लाई प्रति वडा ७० लाख र वडा नं ९ लाई एक करोड २५ लाख गरी कुल नौ वटा वडालाई ७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    शिक्षामा २८ करोड १४ लाख, प्रतिलिटर दूधमा चार रुपैयाँ अनुदानका लागि ६१ लाख ८१ हजार, तमु चोकदेखि पुष्पमदन बाटिकासम्मको सडक कालोपत्रेलाई एकमुष्ट दुई करोड २० लाख, स्वास्थ्य क्षेत्रमा ९ करोड ३१ लाख ४७ हजार र प्रशासनिक सुधार तथा कार्यालय व्यवस्थापनका लागि २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख महतोले कृषिलाई उच्च प्राथमिकता दिइएको बताइन् । पर्यटन प्रबद्र्धनको लागि सिमरा–सौराहा परियोजना (सिसौ परियोजना) सञ्चालन गरिने उनले बताइन् । सिमरा गाउँलाई थारु ग्राम विशेष पर्यटकिय क्षेत्र घोषणा गरिनेछ ।

    त्यस्तै, आवश्यक कार्यविधि तयार गरी ‘दुःखमा मेयर कार्यक्रम’ र ‘मेयर स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिने उनले बताइन् । करको दायरमा नआएका उद्योग व्यवसाय आगामी पुष मसान्तभित्र दर्ता हुन आएमा चालु आव २०८०/८१ भन्दा अघिको बक्यौता रकम र जरिवाना मिनाहा गर्ने नीति नगरपालिकाले लिएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.