• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

मनसुनसंगै आउन सक्ने प्राकृति विपद् व्यवस्थापनकाे पूर्व तयारीमा जुट्दै कालिका

  •   मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । रेडक्रस सोसाइटी जुटपानी उपशाखाको आयोजना तथा कालिका नगरपालिकाको सह आयोजनामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण अभिमुखीकरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका अध्यक्ष राजन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले जुटपानीको खतरा क्षेत्र भनेको बुङखोला, थाङखोला, सिन्तिखोला, खगेरी खोलाले डुबान गर्ने भएकाले वर्षातको समयमा कालिका वडा नं. १, २, ३, ४, ६ र ७ का १५ देखि १८ हजारलाई बढीले बिस्थापित गर्ने भएकाले त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुले वर्षातको समयमा विशेष चनाखो बन्नु पर्ने बताए ।

    उनले भने, “विभिन्न झनझट तथा कानुनी जटिलताका बाबजुत बुङखोलाको पानीलाई थाङखोलामा व्यवस्थापन गर्ने प्रक्रिया अगाडी बढाईरहेका छौं । यस कामबाट पछि हट्दैनौं नगरबासीलाई बाढीबाट जोगाउन बुङखोलाको पानी, थाङखोलामा व्यवस्थापन गरिछाड्छौं ।” यस क्षेत्रमा ठूल ठूला सालका रुखले घेरिएका क्षेत्रहरु भएकाले ती रुखहरुको व्यस्थापन गर्न नसकेको बताउदै कामहरु गर्दै जादा बिभिन्न किसिमका समस्या तथा आरोप प्रत्यारोप भोग्दै आईरहेकाछौं उनको भनाई छ ।

    आगामी दिनहरुमा आईपर्ने जोखिम न्यूनीकरण, उद्धार कार्यमा नगरले सधै सहयोग र साथ दिने बताए । आपत विपत परेको बेलामा सभ्य र शालिन बन्नुपर्ने उनले सुझाव दिए । उपप्रमुख विमला तामाङले मनसुनको समय आउन लागेकोले सम्भावित बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरुको पहिचान गरी पूर्वतयारीका गतिविधिहरु संचालनका साथै प्रतिकार्यका लागि तयार रहन सकेमा विपद्को जोखिम न्यूनीकरण कम गर्न सकिने बताईन् । संचालित प्रशिक्षण अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले मनसुनजन्य विपद्बाट वडा बासीलाई सुरक्षित राख्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

    कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सह महामन्त्री महेश्वर थपलिया र वन वातावरण तथा विपत व्यवस्थापन समितका शाखा प्रमुख प्रकाश चन्द्र पौडेलले गरेका थिए नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, नेकपा एमाले कालिकाका अध्यक्ष केशव लामा, माओवादी केन्द्र कालिकाका अध्यक्ष सबिता लामा, नेपाली कांग्रेसका पार्टी प्रतिनिधि फडिन्द्र लामिछाने, रास्वपाका पार्टी प्रतिनिधि भोजराज थपलिया, विपत व्यवस्थापन कालिकाका नगर सभापति तथा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका निवर्तमान सभापति लिला वहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा कालिका वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङदान, ५ का वडा अध्यक्ष दिपक वहादुर भट्टराई, ७ का वडा अध्यक्ष कमलराज मुक्तान, १० का वडा अध्यक्ष नरजंग प्रजा लगाएतको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाकाकी उप सभापति मञ्जु सिंखडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव गंगा प्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.