• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

कालिकाको वडा नं. ८ न्यूरेनीमा रोपाइँ महोत्सव

"उत्पादन योग्य जग्गा बाँझो नराख्न कालिका नगरपालिका मेयरको आग्रह "
  •   शनिबार, असार १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । देशभरका किसानहरुले आजको दिनलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रर्वद्धनका लागि नेपाल सरकारले राष्ट्रिय स्तरमै धान दिवस मनाउँने गरेको छ । आज देशभरका किसानहरुले विभिन्न कार्यक्रमगरी धान दिवस मनायो ।

    कालिका नगरपालिकाका किसानहरुले पनि २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ भव्य कार्यक्रमका बीच मनाइएको छ । कालिका वडा नं. ८ स्थित न्यूरेनी ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले न्यूरेनीमा आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । उहाँले धान रोपेर रोपाइँ महोत्सवको उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रमपछि किसाहरुलाई संवोधनगर्दै नगर प्रमुख रेग्मीले कृषि क्षेत्रलाई उत्पादनसँग जोड्न आग्रहगर्नुभयो । नगरलेपनि कृषि क्षेत्रको विकासलाई आफ्नो नीति तथा कार्यक्रममै विशेष प्राथमिकता दिएर अगाडी बढिरहेको भन्दै नगरप्रमुख रेग्मीले किसानहरुको माग बमोजिम कृषि क्षेत्रलाई आवश्यकपर्ने औजार, मेसिन देखि मल, बीउलाई विधि प्रकृया अनुसार प्रदानगर्दै आएको जानकारी दिनुभयो । कृषि क्षेत्रमा नगरलाई अब्बल बनाउन यहाँका उत्पादन योग्यजग्गाहरुलाई बाँझो नराख्न आग्रह गर्नुभयो । धान हुने ठाउँमा धान लगाउँ, धान नहुने ठाउँमा अन्य खेतीबाली गरौं, त्यो पनि नहुने ठाउँमा घाँसपात लगाउँ, फलफुल लगाउँ उहाँले भन्नुभयो – “आयआर्जनसँग जोडिनेगरी उत्पादनलाई जोड दिउँ ।”

    नगरपालिकाले पशुपालनलाई समेत प्राथमिकता दिएको बताउनुभयो । दुग्ध उत्पादन हाम्रो प्राथमिकतामा छ उहाँले भन्नुभयो– “मासुको उत्पादनलाई पनि प्राथमिकतामा राखेका छौं । ” कार्यक्रममा नगर उप प्रमुख विमला तमाङले नगरपालिकाले कृषिलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । यहाँका सबैलाई कृषिम आवद्ध हुन भन्दै आएका छौं उहाँले भन्नुभयो– “ हामी कृषिमा हाम्रो नगरलाई अब्बल बनाउन चाहन्छौं । ” आफुहरु देखाउनका लागि मात्रै धान राप्न नआएको भन्दै नगर उपप्रमुख तमाङले कृषिमा कालिका अगाडी बढेको सन्देशदिनपनि कार्यक्रममा सहभागि भएको बताउनुभयो ।

    कृषि प्रधानदेशका नागरिक भएर पनि हामी आफै उत्पादनमुखी कृषिमा नलागेका कारण बाहिरबाट ल्याएको उत्पादनमा निर्भर रहनुपरेको उहाँले बताउनुभयो । अब हामी कुनैपनि बारी, भिर पाखा बाँझो नराखि कृषि उत्पादनमा जोड दिनेगरी नगरपालिका अगाडी बढिरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु सँगै विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।

    वडा नं. ८ का अध्यक्ष चित्रवहादुर मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम न्यूरेनी ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष ज्ञानप्रसाद लामिछानेको अध्यक्षतामा आयोजना गरिएको हो । रोपाइँ महोत्सवमा महिला पुरुषहरु बीच हिलोमा दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.