• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

अक्सफोर्ड कलेज बन्यो मोफसलकै उत्कृष्ट कलेज

  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) कलेज मोफसलकै उत्कृष्ट कलेजको सूचीमा परेको छ । सर्च अल नेपाल मिडियाले गरेको शैक्षिक रिर्सचका क्रममा गैँडाकोटको अक्सफोर्ड कलेज काठमाडौँ बाहिरको सबैभन्दा उत्कृष्ट कलेज ठहरिएको हो । सो शैक्षिक संस्थाले गरेको रिर्सचमा अक्सफोर्ड कलेज नेपालकै टप ९ शैक्षिक संस्थाहरुको सूचीमा पर्न सफल भएको कलेजका प्राचार्य ईञ्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो ।

    राष्टिय परिक्षा बोर्डले लिएको परिक्षामा हाँसिल गरेको नतिजा, समयानूकूल आधुनिक तथा प्रविधियुक्त पूर्वाधारहरुको निर्माण लगायत गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आवश्यक सम्पूर्ण मापदण्डलाई छनौटको आधार बनाइएको सर्चअल नेपालका जितेन्द्र घिमिरेले जानकारी दिनुभयो । अक्सफोर्ड कलेजले आधुनिक तथा उच्च प्रविधी सहितको भवन निर्माण गरेको, सुविधासम्पन्न कक्षा कोठा तथा ल्याव हाउस तयार गरेको, अध्यापन गराउने शिक्षक तथा कलेजमा हुने अतिरिक्त कृयाकलापहरु समेत अन्र्तराष्टिय स्तरका भएको पाइएको छ ।

    अक्सफोर्ड कलेजका विद्यार्थीहरुले एमबीबीएस तथा ईन्जिनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल देखिएको तथा कलेजले कक्षा १२ पछिको अध्ययन सँगै रोजगारीको लागि समेत विद्यार्थीहरुलाई अभिभावकीय भूमिका खेल्दै आएको पाइएको छ । कक्षा ११ मा भर्ना आह्वान अक्सफोर्ड कलेज ले कक्षा ११ का लागि भर्ना आव्हान गरेको छ।

    कलेजले शैक्षिक सत्र २०८१÷८२ का लागि भर्ना आह्वान गरेको हो। कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, आम संञ्चार र कानून विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो। विद्यार्थीले असार १६ गतेसम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन्। असार १७ गते दिउसो १ वजे प्रवेश परिक्षा हुने भएकोले समयमै सिट सुरक्षित गर्न समेत अक्सफोर्डले अनुरोध गरेको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.