• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

मनसुनमा सिएमटी रिसोर्टको मनसुन अफर

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा रहेको थ्री स्टार मान्यता प्राप्त चितवन मिडटाउन रिसोर्ट ( सिएमटी) ले पाहुना तथा पर्यटकको लागि मनसुन अफर शुरु गरेको छ । पर्यटकीय सिजन अफ भएसंँगै र भरतपुर भ्रमण बर्षलाई लक्षित गर्दै रिसोर्टले म्याजिक मनसुन अफर शुरु गरेको हो । रिसोर्टका अनुसार ९९९९ रुपैंयामा एकजोडीले तीन रात र चार दिन बिताउन पाउन सक्नेछन । रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भरतपुर भ्रमण बर्ष र बर्षायामलाई लक्षित गर्दै मनसुन अफर शुरु गरिएको बताए ।

    ‘यतिबेला बर्षायाम शुरु र पर्यटक कम हुने बेला हो , उनले भने, यसलाई नै मध्यनजर गरेर मनसुन छुट अफर दिएका हौं । शायद यो अफर चितवनका कुनै होटल रिसोर्टमा छैन ।’ यो समय सभा सम्मेलन , बिहे पार्टी लगायतका गतिविधि कम हुने भएकोले पनि मनसुन अफर शुरु गरिएको घिमिरेको भनाई छ । रिसोर्टले मकटेल र ककटेलमा समेत १५ प्रतिशत छुट अफर दिएको जनाएको छ । अघिल्लो महिनामा मात्रै रिसोर्टले थ्री स्टारको मान्यता प्राप्त गरेको थियो ।

    सम्भवत् चितवनमै सबैभन्दा धेरै व्यक्तिहरुलाई एकैपटकमा सेवा दिने गरी विभिन्न पेशा, व्यवसायहरुमा सम्लग्न व्यक्तिहरुको सामुहिक लगानीमा रहेको रिसोर्टलाई पाँचजनाको बोर्ड अफ डाइरेक्टरको टिमले सञ्चालन गरिरहेको प्रबन्ध निर्देशक घिमिरेले बताए । दुई हजार जना भन्दा बढी व्यक्तिहरु अट्ने १२ हजार ३०० स्क्वायर फिटको टाउन हल, पाँचसय जना अट्ने २७९० स्क्वायर फिटको मिट हल, दुईसय जना अट्ने १हजार ८सय ८१ स्क्वायर फिटको चितवन हल, ३५० स्क्वायर फिटको कन्फेरेन्स हल र बिजनेश हलहरुबाट एकैपटकमा सेवा लिन सकिने रिसोर्टमा प्रत्यक्ष किचनको अनुभव लिई आफूलाई मन परेका खाजा, खानाको स्वाद लिने व्यवस्था समेत रहेको प्रबन्ध निर्देशक घिमिरेले जानकारी दिए ।

    रिसोर्टमा अत्यधुनिक सुविधा सम्पन्न ४५ वटा रुमको रहेका छन् । स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुलाई विशेष प्राथमिकतामा राखिएको रिसोर्टमा ८५ जनाले प्रत्यक्ष र अन्य केहीले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् । रिसोर्टमा यथेष्ट पार्किङ सुविधा, स्वीमिङ पुल, यथेष्ट गार्डेनको सुविधा रहेको रिसोर्टमा वाटर, लाइट र म्युजिक सहितको फाउन्टेन समेतको सुविधा रहेको छ भने अन्यत्र बास बसेका विदेशी पाहुनाहरुले ब्रेकफाष्ट, लन्च र रेष्टका लागि मुख्य गन्तव्यको रुपमा रिसोर्टबाट सेवा लिदै आईरहेका छन् ।

    महेन्द्र राजमार्गको मुख्य हाईवेसँगै जोडिएको रिसोर्ट भरतपुर विमानस्थलबाट ५ मिनेटको दुरीमा पुग्न सकिन्छ । रिसोर्ट परिसरमा इभी (इलेक्ट्रिक भेहिकल) गाडीहरुको लागि छुट्ट चार्जिङ प्वाइन्टको समेत व्यवस्था गरिएको रिसोर्टका महाप्रबन्धक रामकुमार बञ्जाराले जानकारी दिए । रिसोर्टले वातावरणीय प्रभावलाई महत्व दिंदै संयुक्त राष्ट्रसंघीय कार्यालयमा आवद्ध भएर कार्बन फुट प्रिन्टको पनि काम गरिरहेको छ ।

    आगामी दिनमा रिसोर्टले सौराहा र धुलिखेलमा रिसोर्ट विस्तार गर्न लागेको बञ्जाराले बताए । देशकै केन्द्रबिन्दु तथा चितवनकै मुटु हाकिमचोकमा रहेको सिएमटी रिसोर्ट जिल्लामा उत्कृष्ट रिसोर्ट मध्ये एक हो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.