• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

रत्ननगर अस्पतालमा स्वचालित मेसिन : मेयर सापकोटाले गरे उद्घाटन

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन जडान गरिएको स्वचालित मेसिनको औपचारिक उद्घाटन गरिएको छ । करिब एक हप्तादेखि सञ्चालनमा रहेको सो मेसिनको विहीबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले औपचारिक रुपमा उद्घाटन गरे । सो अबसरमा उनले अस्पताललाई सेवा प्रदान गर्न भवन अभाव रहेको भन्दै केन्द्र र प्रदेश सरकारले बजेट उपलब्ध गराए स्थानीय सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए ।

    रत्ननगर अस्पतालको सेवा विस्तर र विकासका लागि स्थानीय सरकारसधै तयार रहेको भन्दै मेयर सापकोटाले अस्पताललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफु तयार रहेको बताए । बागमती प्रदेश सरकार मातहतमा सञ्चालित सो अस्पतालमा अब बिल देखाएको भरमा ल्याब रिपोर्ट मेसिनबाट स्वतः लिन सकिने व्यवस्था गरिएको छ । वागमती प्रदेशमै पहिलो पटक अस्पतालकै लगानीमा स्वचालित मेसिन सञ्चालनमा ल्याइएको भन्दै अस्पतलाका मेसु डा.मदन ज्ञावलीले बिरामीहरुलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले भर्खरै नयाँ अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा ल्याइएको बताए ।

    एटिएम मेसिनजस्तै देखिने सेल्फ सर्भिस मेसिनबाट बिरामीहरुले सहजरुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको उनको भनाइ छ । मेसिनमा रहेको क्युआर स्क्यानरमा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालितरुपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट हुनेछ । सो मेसिनबाट यसका अतिरिक्त स्वास्थ्य बिमाअन्तर्गतका बिरामीहरुले स्वास्थ्य बिमा कार्ड मेसिनमा देखाएकै भरमा सम्बन्धित व्यक्तिको बिमा सक्रिय भए/नभएको अवस्था, म्याद सकिने मिति, बाँकी रकमसमेत हेर्न मिल्ने व्यवस्था रहेको मेसु डा. ज्ञावलीले बताउनुभयो ।

    यसका अतिरिक्त सेवाग्राही/बिरामीहरुले अस्पतालको विषयमा आफ्नो गुनासो र सुझावसमेत पब्लिक पोर्टलबाट राख्न सकिने गरी काम अगाडि बढाइएको छ । बकुलहर रत्ननगर अस्पतालले केही समयदेखि स्वास्थ्य सेवालाई सेवाग्राहीमैत्री बनाउन पहलकदमी गर्दै आइरहेको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.