• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिकामा आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित

  •   बुधबार, असार २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मले पारित भएको छ । नगरपालिकाले समाजिक विकास सुशासनसँगै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षालाई जोडदिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो । दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङ्गले प्रस्तुतगर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो ।

    संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड ८५ लाख, समपुरक अनुदान १ करोड ९० लाख र राजश्व बाँडफाँड १२ करोड ३४ लाख, वागमती प्रदेश सरकार तर्फ मानिकरण अनुदान १ करोड ४० लाख ३७ हजार, शसर्त अनुदान तर्फ २ करोड ४३ लाख १३ हजार , विशेष अनुदान ६५ लाख, समपुरक अनुदान ३ करोड, राजश्व वाँडफाँड ६ करोड १७ लाख ७१ हजार, आन्तरिक आयतर्फ ६ करोड, जनसहभागिताबाट १ करोड, सडकबोर्डबाट ६५ लाख, जि.स.सबाट ३५ लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यबाट ६ करोड र गतवर्षको जिम्मेवारीसर्ने ७ करोड ९१ लाख ५३ हजार समेत समावेश गरी जम्मा ९२ करोड ९७ लाख ७४ हजारको संशोधन सहितको अनुमानित आय विवरण समावेश गरी उपप्रमुख तमाङ्गले नगरसभामा पेशगर्नुभएको थियो ।

    यस्तै नगरसभाले नगरपालिकामा कामगर्ने करार र ज्यालादारीका कर्मचारीहरुको करार अवधिलाई नविकरणगर्ने प्रस्ताव समेत पारित गरेको छ । सुशासन तथा क्षमता विकास समितिका संयोजक दीपकवहादुर भट्टराईले करार र ज्यालादारीमा कामगर्ने कर्मचारीहरुको सेवालाई नविकरणगर्ने प्रस्ताव पेशगर्नुभएको थियो । नगर प्रहरीको रासनभत्तादेखि कालिका नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका क्षेत्रमा कार्यरत्त कर्मचारीहरुको सेवा करार अवधि नविकरण गर्ने प्रस्ताव सर्वसहमतले पारित गरिएको हो ।

    नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा आयोजना गरिएको नगर सभालाई समापनगर्दै नगर प्रमुख रेग्मीले आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार निर्माणदेखि सबैखाले योजनाहरु समयमै सुरुगर्ने परिपाटीको विकासगर्न सबैलाई निर्देशन दिनुभयो । बेलैमा योजना बनाएपनि ढिलागरी कामसुरुगर्ने परिपाटीले समयमानै निर्माण सम्पन्नगर्न कठिन भएको बताउनुभयो । बजेट पास भएको छ ।

    बेलैमा बजेट अनुसारको योजना निर्माणको काम सुरुगर्ने प्रण गरौं उहाँले भन्नुभयो – भएको बजेट पूर्ण रुपमा कार्यान्वयगर्नेगरी कामगरौं । सभामा प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.