• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन राष्ट्रिय निकुञ्जद्वारा एक बर्षमा करीब ३७ करोड राजश्व संकलन

  •   शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले आर्थिक बर्ष २०८० , ०८१मा करीब ३७ करोड आम्दानी गरेको छ । २०८०को साउनदेखि २०८१को असार मसान्त सम्म सबै शिर्षक गरी ३६ करोड ७२ लाख ९२ हजार ७७ हजार रुपैंया संकलन गरेको हो । निकुञ्जले काठ र दाउरा बिक्री,गैरकाष्ठ वन पैदावर बिक्रप्, पर्यापर्यटन ,दण्ड सजायबाट र अन्य शिर्षकमा गरी राजश्व संकलन गर्दै आएको छ ।

    सबैभन्दा बढी राजश्व संकलन चैत्रमा निकुञ्जले एक बर्षको अवधिमा सबैभन्दा बढी चैत्र महिनामा संकलन गरेको छ भने कम असार महिनामा संकलन गरेको छ । जसअनुसार चैत्र महिनामा ५ करोड २८ लाख ८० हजार १४९ रुपैंया र असार महिनामा ९४ लाख ९१ हजार ६८७ रुपैंया संकलन गरेको हो । यस्तै कार्यालयका अनुसार आब ८०, ०८१ को साउन महिनामा १ करोड ५ लाख ३२ हजार ४३ रुपैंया , भदौमा १ करोड ७२ लाख २५ हजार ९४४ रुपैंया, असोजमा २ करोड ५१ लाख ८०हजार ७६ रुपैंया, कात्तिकमा ४ करोड ५९ लाख ९२ हजार २३७ मंसिरमा ४ करोड ५७ लाख ६१ हजार ५२४रुपैयांँ र पुष महिनामा २ करोड ८० लाख १३ हजार ९४६ रुपैया संकलन गरेको छ ।

    यस्तै माघ महिनामा २ करोड १९ लाख ५६ हजार ७१४ , फागुन महिनामा ३ करोड ५१ लाख ४९हजार ८८५, बैशाख महिनामा ४ करोड १८ लाख ७० हजार ४०३ र जेष्ठ महिनामा ३ करोड ३२ लाख ३८ हजार १९९ रुपैंया संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले अघिल्लो बर्षको तुलनामा गतबर्ष राजश्व संकलन बढ्दै गएको बताउनु भयो । ‘गतबर्ष २९, ३० करोडको हाराहारीमा उठेको थियो, अहिले पर्यटकको आगमनसंँगै आम्दानी पनि बढेको छ ।’ तिवारीले भन्नुभयो ।

    बिशेषगरी पर्यटकहरु साइट सिन गर्न बढी चैत्र महिनामा आउने भएकोले औसत रुपमा चैत्र महिनामा राजश्व संकलन बृद्धि भएको बताउनु भयो । ‘चैत्र महिनामा साइट क्लियर हुन्छ । पर्यटकको अनुकुल समय पनि हो , तिवारीले भन्नुभयो , बर्षायाम शुरु भएसंँगै स्वभाविक रुपमा पर्यटक घट्छन।’ आम्दानी पनि घट्छ । ’ सबै भन्दा बढी पर्यापर्यटन शिर्षकबाट राजश्व संकलन हुने भएकोले पर्यटकीय सिजनसंँगै राजश्व संकलन घटबढ हुने उहांँको भनाई थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.