• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण

  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी (नवलपरासी) । धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित झोलुङ्गे पुलबाट आश्रमसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको हो । नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नेपालकै बाटो हुँदै वाल्मीकि आश्रम पुग्नका लागि नयाँ पैदलमार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए । वाल्मीकि आश्रम जाने गोरेटो बाटो बनाउन विनय त्रिवेणी गाउँपालिका–६ र ७ का स्थानीय श्रमदानमा जुटेर पैदलमार्ग निर्माण सम्पन्न गरेका हुन् ।

    त्रिवेणीधामबाट वाल्मीकि जोड्ने बाटो निमार्णका लागि विनयी त्रिवेणी गाउँपालिका–६ र ७ मा पर्ने केवरानी, शिवपुरगढी, साउमारा, प्रसैयालगायत गाउँका स्थानीय श्रमदानमा जुटेका हुन् । स्थानीयको सहायतामा पैदलमार्ग निर्माण सम्पन्न गरिएको विनयी त्रिवेणी–६ का सदस्य विष्णुप्रसाद चौलागाईँले बताउनुभयो । लव कुशले घोडा बाँधेको, सीता पाताल भएको र वाल्मीकिको आश्रम रहेको ऐतिहासिकस्थल नेपाली भूमिमा भएर पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यताका कारण श्रमदानमा जुटेको उहाँले बताउनुभएको छ ।

    चितवनको माडी नगरपालिका–१ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रमसम्म जाने नेपालबाट कुनै पनि बाटो नहुँदा भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो । त्रिवेणीस्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल कटेर वाल्मीकि आश्रम पुग्नुपर्ने अवस्था थियो । नवलपुरको त्रिवेणीमा झोलुङ्गे पुल निर्माणको दुई वर्षपछि वाल्मीकि आश्रमसम्म जाने पैदलमार्ग निर्माण गरिएको हो । गत असार ११ गतेबा त्रिवेणीधाम वाल्मीकि जोड्ने पैदलमार्ग निमार्णको थालनी गरिएको थियो ।

    पैदलमार्ग निर्माणको काम सबै सकिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो । सवारीसाधन गुड्न मिल्नेगरी जेसिबीलगायत मेसिनरी प्रयोग गरेर सडक सञ्जालले वाल्मीकि आश्रमलाई जोड्ने योजना रहेको भए पनि भारतले मेसिनरी सामान लैजाने बाटो र अनुमति नदिएपछि स्थानीय श्रमदानमै जुटेर पैदलमार्ग निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । त्रिवेणीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फ नेपाली सेनाको चेकपोष्ट निर्माण गरिएको छ ।

    पुलपारि पैदलमार्ग निर्माण भएपछि अब त्रिवेणी र वाल्मीकि आश्रम नेपालकै भूभागबाट जोडिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताउनुभयो । त्रिवेणीसम्म आएका पर्यटक सहजै वाल्मीकि आश्रमसम्म पुग्ने उहाँले बताउनुभयो । यसले त्रिवेणी क्षेत्रमा पर्यटकको आगमन बढाउने उहाँले बताउनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.