• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

आकर्षक लुक्स र भारी छुटमा चितवनमा वुलिङ्ग बिगुओ इभीको बिक्री शुरु

  •   सोमबार, भदौ १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालका लागि वुलिङको आधिकारिक आयातकर्ता एवं वितरक पारामाउन्ट्स प्रालिले वुलिङ बिंगुओ ईभी गाडी भित्र्याएको छ। आइतबार एक कार्यक्रमकाबीच नयाँ मोडलको यो गाडी सार्वजनिक गरिएको हो । नेपालमा अत्यधुनिक प्रविधि एवं पर्यावरणमैत्री विद्युतीय सवारी क्षेत्रमा यस कारले नयाँ आयाम थप्ने पारामाउन्टस कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा ३१.९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री जडान गरिएको र एक पटक चार्ज गरेपछि ३३३ किलोमिटरसम्म सहज एवं आरामदायी यात्रा गराउनेछ ।

    गाडीमा ७९० लिटर क्षमताको बुट स्पेस भएको बुलिङ ईभी छोटो तथा लामो दूरीको यात्राको लागि उत्कृष्ट ढंगले डिजाइन गरिएको छ । यो गाडीको शुरुआती मूल्य ३१ लाख ९९ हजार रहेको छ। यो गाडी मिल्क टी, ग्यालेक्सी ब्लू र मूस ग्रीन गरि तीनवटा रंगमा उपलब्ध छ। चितवनमा सार्वजनिक भएसंँगै यो गाडी बुकिङ्ग र विक्री सुरु भैरहेको वुलिङ्ग बिंगुओका चितवनको लागि आधिकारीक वितरक रेयन मोटर्स रहेको निर्देशक बिमल पौडेलले जानकारी दिए ।

    रेयन मोटर्स ले फोर्स मोटर्सका कमर्सियल गाडी चितवनमा विक्री वितरण गर्दै आएको छ भने पछिल्लो समयमा बजारमा नीजि इभी कारको पनि अत्यधिक माग भएपछि बुलिङ्ग बिंगुओ गाडीको बिक्री शुरु गरिएकोे निर्देशक पौडेलको भनाई छ । यो गाडी इन्डोनेसिया, चाईना, लगायत अन्य देशमा सफल भईसकेकाले नेपालका पनि बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ । गाडी सार्वजनिक भएसंँगै र ग्राहकको बढ्दो रुचिसंँगै यो गाडीको बिक्री बढ्ने पारामाउन्ट मोटर्सका डिलर इञ्चार्ज बिपुल भट्टराईले बताए ।

    ‘वुलिङ्ग बिंगुओ सेग्मेन्टमा निकै सफल यो मोडलको गाडी खोज्नेहरुको बीचमा यसको राम्रै चर्चा रहेको छ ।’ भट्टराइले भने, यसको चर्चा बढ्नुमा यसमा रहेको रेन्ज,ब्याट्री,मोटर गाडीको आकर्षक लुक्स पनि हो ।’बिगुओमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्से छ । यसको नयांँ प्रविधिमा आधारितको शुरुवाती मूल्य ३२ लाख ९९हजार रहेकोमा हाल दशै अफरको रुपमा २९लाख ९९हजारमा बिक्री गरिने कम्पनीले जनाएको छ । े यो कार चालक र यात्रु सहजताको लागि अन्य धेरै विशेषताहरू रहेको निर्देशक पौडेलको भनाई छ ।

    ‘सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो बिंगुओमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरिएको छ ।’ पौडेलले भने ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.