• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर अस्पतालको प्रयोगशालामा चरम लापरवाही

  •   सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रक्त समुह भन्ने बित्तिकै कुनै व्यक्तिको शरिरमा हुने रगतको समुह भन्ने बुझिन्छ । यो मानव शरिरमा कहिल्यौ परिवर्तन हुँदैन । तर यहाँको सरकारी अस्पतालले भने एक जना बिरामीको रक्त समूह दुई वटा वनाएको छ । अस्पतालमा कात्तिक १२ गते गरिएको रक्त समूह परिक्षणका क्रममा एक विरामीको रक्तसमूह ओ पोजेटिभ निकालियो भने कात्तिक कात्तिक १४ गते गरिएको परिक्षणमा रक्त समूह ओ नेगेटिभ निकालियो । कात्तिक १२ गते अस्पतालमा स्वास्थ्य परिक्षण गराई प्रसुती गराउन भर्ना हुनु भएकी माडी नगरपालिका स्थाई ठेगाना भई भरतपुर बस्दै आउनु भएकी एक युवतीलाई जव परिवारले वच्चाको रक्त समूह छुट्टिए पछि एन्टिडि भ्याक्सिन लगाउन स्वास्थ्य कर्मीलाई अनुरोध गरे पछि मात्र थाहा भयो की दुई स्थानको रक्त समुह फरक फरक आएको रहेछ । अस्पतालको लापरवाहिका कारण उनको परिवारले अस्पतालमा सास्ति खेप्नु प¥यो । त्य पछि पुनः परिक्षण गर्ने क्रममा भरतपुर अस्पतालकै प्रयोगशालाले रक्त समूह ओ नेगेटिभ भन्यो । १४ गते गरेको परिक्षणमा ओ नेगेटिभ देखिए पछि अस्पतालको प्रयोगशालामा चरम लापरवाही हुने गरेको खुलेको हो । जन्मदै खेरी लियर आउने रक्त समूह समय अनुसार परिवर्तन नहुने भए पनि अस्पतालको प्रयोगशालाले दिनहु परिवर्तन गर्ने गरेको खुलेको हो । रक्त समूह फरक पर्न गएमा बिरामीको ज्यान समेत जोखिममा पर्ने हुनाले सम्बेदनशिल यस बिषयमा स्वास्थ्य संस्थाबाटै हुने गल्तिका कारण कति विरामीले दुःख खेप्नु परेको छ ।यस विषयमा अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल अस्पतालबाट भएको गम्भिर त्रुटि सञ्चायर अघि वढ्ने बताउनु हुन्छ । बिरामीको जिवन संग जोडिने यस्ता कुराहरुमा दोशि पत्ता लगाई बिभागिय कारवाही गरिने उहाँले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.