• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

काडा अटो एक्स्पोमा ग्राहकको रोजाईमा किङ्गलङ्ग, केवाईसीका र नेटा

  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको तेस्रो दिन सिजीग्रुपको आधिकारिक बिक्रेता युरो मोर्टसद्धारा वितरित किङ्गलङ्ग, केवाईसीका इभी बस र नेटा गाडीमा आकर्षण बढेको छ । तेस्रो दिन सम्म आईपुग्दा माइक्रोबस कार बुकिङ्ग र डेलिभरी गरी १० वटा बुकिङ्ग र २ वटा डेलिभरी भइसकेको युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई जानकारी दिए ।

    ’शोरुममै पनि हाम्रो बुकिङ्ग राम्रो थियो यहांँ त झन अपेक्षा गरेभन्दा राम्रो बुकिङ्ग छ , प्रबन्ध निर्देशक भट्टराइले भने, किङ्गलङ्ग केवाइसी र नेटाको ब्राण्डनै काफी छ ।’
    एक्स्पोमा छुट, लक्की ड्रका साथै स्किम भएकोले पनि गाडी लिने ग्राहकको चाप बढेको हो ।

    एक्स्पोमा हाल नेटा भी, नेटा एक्स, जाकाओनी, र जेली कम्पनीको रिडारा आरएडी सिक्स कारहरु प्रर्दशनमा राखिएको छ । े न्यूनतम मुल्य ३१ लाख ६३ हजार देखि ६३ लाख रुपैंया सम्म पर्ने कारहरु रहेको प्रबन्ध निर्देशक भट्टराइले बताए । यी सबै भर्सन गाडीहरुमा एकपटकको चार्जिङ्गमा ३०० किमी देखि ५०० किलोमिटररेन्ज दिने क्षमता रहेको कम्पनीले बताएको छ ।

    यस्तै इभीको बसको बजारमा एकछत्र राज गरेको किङ्गलङ्ग, केवाइसी भर्सनका इभी माइक्रो बसमा पनि ग्राहकको उत्तिकै आकर्षण रहेको पाईएको छ । खर्च एकदम न्यून र आम्दानी बढी हुने भएकोले यातायात व्यवसायीहरु, कर्पोरेट हाउस र नीजि कम्पनीहरुले यी भर्सनका गाडी मन पराएको भट्टराइका भनाई छ । हाल यी भर्सनका गाडीमा १४,१५ , १६ सिट क्षमताका आरामदायी सिट, र एसी सहितका माइक्रोबस प्रर्दशनमा राखिएका छन ।

    यिनीहरुमो मुल्य मोडल र भर्सन अनुसार ४५ लाख ५० हजार रुपैंयादेखि ८१ लाखसम्मका लक्जरी माइक्रोबस रहेको उनले बताए । ‘हामीसंँग व्यवसायी, कम्पनीहरुको चाहना अनुसारका फिचर र मुल्य अनुसारका इभी बस छन , उनले भने, समयमै बुकिङ्ग गर्न र यहांँको सुबिधाको फाइदा उठाउन समेत अनुरोध गर्दछु ।’

    भरतपुरको मिलनचोकमा अवस्थित युरो मोटर्स काठमाडौं उपत्यका बाहिरकै ठुलो सिजी कम्पनीका गाडीका आधिकारिक बिक्री केन्द्र तथा सर्भिस सेन्टर हुन् । चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.