• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा धानको दाना भन्दा धेरै भुस !

  •   शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका किसानहरु अहिलेको समयमा मल नपाउंदाको पीडा भोग्न बाध्य भएका छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएपनि मल नपाउंदाको असर भने अहिले धानको दानामा देखिन थालेको छ । धानमा थुप्रोमा पोटिलो दाना भन्दा पनि धेरै भुस देखिएपछि किसानहरु चिन्तित भएका छन् । चितवनका धानखेत झट्ट हेर्दा पहेँलो देखिन थालेको छ । टाढैबाट हेर्दा जो कोहीलाई पनि धान पाक्न–पाक्न लागेको जस्तो लाग्छ । तर, नजिकै पुगेर हेर्दा भने धान पाकेको नभई गबारो र कालोपोकेले सिध्याएको ठम्याउन सकिन्छ । दुख गरेर लगाएको धान पाक्ने बेलामा यसरी नोक्सानी भएपछि जिल्लाका किसानहरू निराश भएका छन् । भकारी भरी धान भित्र्याउला भन्ने सोचेका उनीहरु उल्टै वर्षभरी खान पनि पुग्दैन कि भन्ने चिन्ताले पिरोलिएका छन् । कुनै समय २२ मुरी धान उत्पादन लिएकी भरतपुर– ४ की लक्ष्मी सापकोटाको ६ कठ्ठा खेतमा अहिले बल्ल – तल्ल त्यसको आधा मात्रै धान फलेको छ । एक पटक खेती लगाउँदा २० देखि २५ हजार रुपैया खर्च लागेको बताउँने उहाँ अहिले त्यो नउठ्ने चिन्तामा हुनुहून्छ । सोही ठाउँकी राधा खनालको पिडा पनि उस्तै छ । झरीबादल नभनी अहोरात्र खट्दा पनि धानबालीको यो हबिगत देख्दा उन्को मन पनि बेखुशी छ । समयमै समस्या लिएर सम्वन्धित निकायमा जाँदा पनि उचित सल्लाह नपाउँदा क्षती धेरै व्यहोर्नु परेको किसानहरुको गुनासो छ । १५ कठ्ठा जमिनमा धान खेती गरेका कृष्ण चापागाई जस्तै उक्त क्षेत्रका ५० देखि ६० जना किसानले अहिले आधा धानमात्र भित्र्याउन पाएका छन् भने सबै भुसको रुपमा खेर गएको छ । धानको सुइरो नै सुकेपछि ४० देखि ४५ मुरी धान भित्राइरहनुभएका उहाँ अहिले कठिनले १० मुरी धान फलेको दुखेसो गर्नु हुन्छ । समयमा पानी पर्दासमेत मल बिउ नदिने र औषधि रोग नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिदा यस्तो हबिगत बेहोर्‍नु परेको किसानहरुको भनाई छ । बाली लगाउदा या भित्र्याउने बेला सधै समस्यामा पर्ने गरेका किसानहरुको यो बर्ष पनि पुरपुरोमा हात लागाएर बस्नु सिबाय अरु उपाय देखिदैन । त्यसैले यो वर्षको नोक्सानीबाट पाठ सिकेर अर्को बर्षको उत्पादन वृद्धिकोलागि पूर्व तयारी गर्नुको बिकल्प छैन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.