• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

निम्बार्क वैष्णवको दोस्रो राष्ट्रिय महासम्मेलन भोलिदेखि मंसिर ८ गतेसम्म

  •   मङ्गलबार, मङि्सर ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भोलिदेखि चितवनको पवित्र धार्मिक स्थल देवघाटमा शुरु हुने श्री निम्र्बाक द्धितीय राष्ट्रिय महासम्मेलनमा पांँचहजार भक्तजन तथा आगन्तुक सहभागी हुने भएका छन । श्री निम्र्बाक द्धितीय राष्ट्रिय महासम्मेलन सम्मेलन समितिले देश तथा देश बाहिरबाट भक्तजन, साधुसन्त हिन्दु धर्माबलम्बी, गुरु, गरि पांँचहजार जनालाई निमन्त्रणा गरिएको जनाएको हो । आज समितिले देवघाटमा पत्रकार सम्मेलन गरी महासम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

    हिन्दुु धर्मको संरक्षण तथा समस्त हिन्दुहरुको एकताको लागि देवघाटमा दोस्रो महासम्मेलन गर्न लागिएको निम्बार्क वैष्णवका जगत गुरु मोहनशरण देवाचार्य जानकारी दिनुभयो ।  ‘महासम्मेलनको मुख्य उद्धेश्य हाम्रो धर्म संस्कृतिको रक्षा गर्नु हो, उहांँले भन्नुभयो, यस सम्मेलनले समस्त हिन्दु धर्माबलम्बीलाई एकतामा बाध्न पनि सहयोग पुर्याउंँछ ।’ उहांँले भन्नु भयो । उहांँका अनुसार महासम्मेलनमा विभिन्न विद्धानका कार्यपत्र समेत प्रस्तुत गरिनेछ । महासम्मेलनमा विभिन्न सन्त महन्त विद्धानहरुबाट हिन्दु धर्मका बारेमा ज्ञान , प्रवचन प्रस्तुत गरिने बताउनु भयो ।

    महासम्मेलनका संयोजक हरिशरण उपाध्यायले निम्बार्क वैष्णब सम्प्रदायको बारेमा जानकारी गराउने र धर्मबाट समाजलाई सकारात्मक बाटोतिर डोर्याउन महासम्मेलनको आयोजना गरिएको बताउनु भयो ।  भोलि मंसिर ५ देखि मंसिर ८ गतेसम्म चल्ने महासम्मेलनमा देश तथा विदेशबाट सन्त महन्त, विभिन्न सम्प्रलायका आचार्यहरु , विद्धान विदुषीहरु आउने क्रम जारी रहेको उहांँले जानकारी दिनुभयो । महासम्मेलनको कार्यतालिका अनुसार मंसिर ५ गते शोभा यात्रा तथा महासम्मेलनको उद्धघाटन तथा प्रवचन शुरु गरिनेछ , यस्तै मंसिर ६ गते, वैदिक सनातन धर्मको उन्नयनमा निम्र्बाक सम्प्रदायको योगदान, वेद वेदान्त, उपनिषदको व्याख्या, मंंसिर ७ गते कार्यपत्र प्रस्तुत देवघाटधामको महिमा सहितको प्रवचन र मंसिर ८ गते वैष्णव सम्प्रदायको दार्शनिक महत्व लगायत सम्पुर्ण आगन्तुकलाई विदाई गरी समापन गरिने छ ।

    महासम्मेलनमा आउने सबै पाहुना आगन्तुकलाई निशुल्क भोजन तथा बासको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताउनु भयो । महासम्मेलन सम्पन्न गर्न ४५ लाख रुपैंया खर्च अनुमान गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.