• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर ७ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, मङि्सर ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सतर्क भएर काम गर्नुहोला। आर्थिक कारोबार गर्दा सोचविचार गरेर निर्णय लिनुहोस्। कार्यस्थलमा विरोधी सक्रिय रहनेछन्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। पारिवारिक भ्रमणका योगहरू रहेका छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अग्रिममा गरेका कार्यबाट शुभ सूचना मिल्नाले तपाईं ऊर्जावान र प्रसन्न रहनुहुनेछ। व्यापार व्यवसायमा लाभका योग छन्। नकरात्मक सोचबाट बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा एउटा कार्य सकाएपछि मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। समयको विशेष ध्यान दिनुपर्ने हुन्छ। सन्तानको पठनपाठनलाई लिएर मन चिन्तित रहनेछ। अविवाहितहरूको विवाहका कुराकानी चल्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक जमघटका योग छन्। आर्थिक पक्ष सबल बनाउन अतिरिक्त काम गर्नुपर्ने हुनसक्छ। प्रेम सम्बन्धमा मनमुटावका योग छन्। तपाईंको कार्यकुशलताको समाजमा चर्चा हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन अशान्त रहनेछ। थकानका कारणले जाँगरमा कमी आउनेछ। कार्य क्षेत्रमा रिस उठिहाले पनि त्यो रिसलाई बाहिर प्रकट नगर्नुहोला। बोलीले गर्दाखेरि व्यावहारिक पक्ष बिग्रन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा मान सम्मान मिल्नेछ। कलात्मक क्षेत्रमा रुचि बढ्नेछ। योग्यता अनुरूप सम्मानको लागि नाम चयन हुन सक्छ। शेयर मार्केटबाट लाभका योग छन्। मित्रता र प्रेमको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा महत्त्वपूर्ण कार्यहरू समयभन्दा अगाडि नै पूरा गर्ने प्रयास गर्नुहोस्। आवश्यक भौतिक साधन भने सजिलै जुट्नेछ। श्रमको सोचे अनुरुप प्रतिफल मिल्नेछ। व्यापार व्यवसायमा थोरै लगानीबाट पनि लाभ प्राप्त होला। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ९ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। शुभ समाचारले मन आनन्दित रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूबाट प्रशंसा पाइनेछ। आर्थिक कारोबारमा नयाँ कार्य प्रारम्भ गर्ने योग छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन खुसी हुने कुरामा चासो बढ्नेछ। धन खर्चको योग रहेको छ। मित्रहरूबाट धोखा मिल्न सक्छ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थीहरूको अध्ययनमा भन्दा खेलकुदमा समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ नोकरीको लागि समय अनुकूल रहनेछ। कानूनी पक्षबाट शुभ सूचना मिल्नेछ। वकालत क्षेत्रमा पदोन्नतिका योग छन् । आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्रा वा वाहनमा धन खर्चका योग छन्। विवादित विषयबाट टाढा रहनुहोस्। भाइबहिनीहरूसँग व्यवहार सुमधुर बनाएर राख्नुहोस्। कार्यक्षेत्रमा अतिरिक्त कार्य गर्नाले दिन थकित रहनेछ। खानपान वा स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा पिताको सल्लाहले काम गर्दा सफलता मिल्नेछ। कार्यक्षेत्रमा विस्तारको लागि लोन चाहिएको थियो भने शुभ सुचना मिल्नेछ। प्रेमीहरूले प्रेमलाई विवाहमा टुङ्ग्याउनको लागि परिवारसँग कुरा राख्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा हजुरको प्रतिष्ठा वा महत्त्व बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.