• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर ९ गते आईतबार, आजको राशिफल

  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन व्यापारमा लाभ मिल्नेछ। घर परिवारमा यात्रालाई लिएर योजनाहरू बनाउन सक्नुहुन्छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कसैसँगपनि निभाउन नसकिने वाचा नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारमा हानि हुने सम्भावना छ। आमाको स्वास्थ्यलाई लिएर ध्यान दिनुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। मार्केटिङ क्षेत्रमा जोखिम लिनबाट बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा हजुरको ज्ञान र अनुभवको प्रशंसा हुनेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राख्नुहोस्। आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन ऊर्जावान महसुस हुनेछ। आर्थिक कारोबार मजबुत रहनेछ। व्यापार व्यवसायमा नयाँ काम हात लागि पर्नेछ। कार्यक्षेत्रमा हजुरको सल्लाहको मान दिइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पद प्रतिष्ठामा वृद्धि हुनेछ। ससुराली पक्षबाट लाभ र सहयोग मिल्नेछ। नयाँ व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ। धर्मकर्म दान पुण्यमा पनि मन लाग्नेछ। प्रेम सम्बन्धमा पायक पर्ने ठाउँमा यात्रा हुन सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ साथै उच्च शिक्षाको लागि नयाँ बाटो खुल्नेछ। आफन्तहरुसँग धनको लेनदेनमा सावधानी राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग निलो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा मित्रहरूको सहयोगबाट अग्रिम कार्यसम्पादन हुनेछ। शेयर मार्केटमा पहिला गरेका लगानीबाट लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बोली र व्यवहारमा धैर्य राख्नुपर्ने हुन्छ l कार्यक्षेत्रमा महत्त्वपूर्ण अवसरहरू हजुरको पक्षमा आउनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा विशिष्ट मान्छेको सहयोगले अप्रत्याशित लाभ हुनेछ। मनमा उत्साह र आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अधिकारीहरूद्वारा नयाँ जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग पहेलो ह‍ो भने शुभ अंक ९ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लिएको जिम्मेवारीलाई ईमान्दारी पूर्वक निभाउनुहोस्। अरुको भरोसामा कार्यलाई अपूर्ण नछोड्नुहोस्। व्यापार व्यवसायमा नयाँ स्रोतहरू बढ्नेछन्। सवारी साधन चलाउदा सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कानुनी मुद्दा मामिलामा आज शुभ समाचार मिल्नेछ। नोकरी पेशामा प्रभाव बढ्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। अध्ययन तथा लेखनमा समय बित्नेछ। जीवनसाथीबाट उपहार मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छरछिमेकीसँग वादविवादमा नअल्झिनुहोस्। प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरुको साथ मिल्नेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.