• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका नगरपालिकामा लुमन्तीको सामुदायिक सवलीकरणको समीक्षा

  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाका सुकुमबासी समुदायको समग्र विकासको लागि सञ्चालित परियोजनाले गरेको काम र उपलब्धिको वार्षिक समीक्षा तथा लेखाजोखा कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाससंगको सहकार्यमा लुमन्ती आवासका लागि सहयोग समुहले समुदायको अगुवाईमा सामाजिक तथा आर्थिक रुपान्तरणको सामुदायिक सवलीकरण परियोजनाले गरेका कामहरुको प्रगति समीक्षा गरिएको हो ।

    एक बर्ष अघि सुरु भएको परियोजना अन्तर्गत नगरभित्रका १० वटा सुकुमबासीबस्तीका समुदायको शसक्तिकरण,चेतनाको विकास, सरसफाई तथा पूर्वाधार निर्माणको गरिएको लुमन्तीका कार्यक्षेत्रसंयोजक सिंहबहादुर लामाले जानकारी दिए । लुमन्तीले सुकुमबासी समुदायको विकाससंगै प्रकोग जोखिम न्यूनीकरण र जलबायु परिर्वतनको असर न्यूनीकरणमा समेत काम गरिरहेका उनले बताए । १० वटा सुकुमबासी समुदायका ६१७ घरधुरीका २ हजार ९७३ जना परियोजनाले गरेको कामबाट लाभाम्वित रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि मेयर विनोद रेग्मीले लुमन्तुसंगको सहकार्यमा सुकुमबासी समुदायको जीवन स्तर उकास्न सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए । लुमन्तीले गरेको काम सामान्य देखिन्छ उनले भने तर सुकुमबासीको शसक्तिकरण, सरसफाई, प्रकोप जोखिक न्यूनीकरणमा उल्लेख्य प्रगति भएको छ । परिर्वतन तत्कालै नदेखिने भन्दै उनले एक बर्ष अघिदेखि समुदायमा सुरु गरेको कामको केही बर्षपछि प्रतिफल देखिन थाल्ने बताए ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले पूर्वधार निर्माणसंगै मानव संशाधनको विकास अपरिहार्य रहेको बताए । लुमन्तीका कार्यक्षेत्र संयोजक लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला तामाङ सहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सेवा क्षेत्र भित्रका टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम कालिका नगरपालिकाका शाखा अधिकृत प्रकास पौडेलले सञ्चालन गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.