• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जनकपुरमा सम्पन्न स्टुडेन्ट इनोवेशन समिटमा ग्रीनल्याण्डलाई उपाधि

  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । जनकपुरमा सम्पन्न दुई दिवसीय नेशनल स्टुडेन्ट इनोवेशन समिट २०२४ मा भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुल प्रथम भएको छ । मोनास्टिक स्कुलले आयोजना गरेको सम्मेलनमा ग्रीनल्याण्डको उपाधि जितेको हो ।

    उपाधिसँगै स्कुलले ‘बेस्ट मार्केटिङ अवार्ड’ पनि प्राप्त गरेको छ । विजेता विद्यार्थीहरुलाई स्कुलले एक कार्यक्रम गर्दै स्वागत गरेको छ । कार्यक्रममा ३५ विद्यालयबाट कक्षा ६ देखि कक्षा १२ सम्मका तीन सय ५० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।

    ग्रीनल्याण्ड गत वर्ष पनि उक्त कार्यक्रममा प्रथम भएको थियो । स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीले विद्यार्थीहरुको लगनशिलताले लगातर यो उपाधि हात पारेको बताउनुभयो । फरक प्रदेशमा सहभागी लगातर दुबै वर्ष उपाधि जित्नु आँफैमा महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । उहाँले स्कुलले पाठ्यक्रमसँगै यस्ता अतिरिक्त क्रियाकलापलाई सधैं जोड दिँदै आएको उहाँले बताउनुभयी ।

    विद्यालय स्तरीय उद्यमशीलता र नवचारको संस्कृति स्थापित गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । एनवाइइएफ जनकपुर च्याप्टर र मोनास्टिक स्कुलको संयूक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो ।

    विद्यालयका विद्यार्थीहरुलाई उद्यमिता सोच र नवाचारको प्रवृत्ति तथा क्षमतामा सशक्त बनाउनका लागि यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने मोनास्टिक स्कुलका निर्देशक डा. सोनु साहले बताउनुभयो । कार्यक्रममा मुलुकभरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र विभिन्न क्षेत्रका विशेषज्ञहरु उपस्थित रहेका थिए । यस हाटबजारमा विद्यार्थीहरूले आफ्ना १०० भन्दा बढी नवप्रवर्तनात्मक उत्पादनहरु प्रदर्शन गरी प्रदर्शनी तथा विक्री वितरण गरेका थिए । यस हाट बजारमा ८० स्टलको व्यवस्थापन गरिएको थियो भने सहभागी विद्यार्थीहरुले आफ्नो सिर्जनशीलता र उद्यमिता कौशल प्रस्तुत गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.