• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल मंसिर ११ गते मङ्गलबार, आजको राशिफल

  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कार्य गर्नमा समय बित्नेछ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ रूपरेखा बन्नेछ। यात्राको सम्भावना रहेको छ। कार्यक्षेत्रमा शत्रुहरूले खुट्टा तान्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा नयाँ सहयोगीहरूबाट सहयोग मिल्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। समाजमा मांगलिक कार्यमा सम्मिलित हुन सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन मित्र वा आफन्तसँग भेटघाटमा समय व्यतीत हुनेछ। व्यापारमा अगाडि गरेका कार्यबाट शुभ सूचना मिल्नेछ। घरपरिवारको मनमुटावलाई सुल्झाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मठ मन्दिर वा देवस्थानतिर यात्रा हुन सक्छ। आफन्तहरुसँग वादविवाददेखि बच्नुहोस्। आफ्नो लापरवाहीले प्रतिस्पर्धीहरूबाट पराजित हुनुहुनेछ। व्यापार व्यवसायमा सहयोगीहरूले मनग्य फाइदा पुर्याउनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाईंको मेहनत र भाग्यले पूरा साथ दिनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ। कसैसँग ईर्ष्या नगर्नुहोस्। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा मान प्रतिष्ठामा कमी आउनेछ। वैदेशिक कारोबारको लागि समय उत्तम रहेको छ। जीवन साथीसँग मनमुटाव हुनसक्छ। नोकरी वा पेशामा सहकर्मीहरुको साथ नमिल्ला। विद्यार्थी वर्गहरु विद्यालयमा वादविवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। सन्तानबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। खानपानमा ध्यान दिनुहोस्। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि समय उपयुक्त रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायको लागि नयाँ बाटो खुल्नेछ। नोकरी वा पेशामा विशेषज्ञको सल्लाह लिएर काम गरेमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा तारिफ योग्य कामले समाजमा नाम स्थापित गराउन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विदेशबाट शुभ सूचना मिल्नेछ। नोकरीमा सरुवाको चाहना थियो भने सफलता मिल्नेछ। गरेको कामलाई एकपल्ट जाँच अवश्य गर्नुहोला। विद्यार्थीहरूको तर्क शक्ति बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा आफ्नो सामानको ख्याल राख्नुहोस्। लोनको लागि वित्तीय क्षेत्रबाट सहयोग नमिल्दा मन अशान्त रहन सक्छ। व्यापारीहरूलाई व्यापारमा सामान्य लाभ रहनेछ। स्वास्थ्यमा सुधारको योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरपरिवारसँग रमाइलो समय बित्नेछ। कानुन विपरीत कार्य नगर्नुहोस्। व्यापार व्यवसायमा लाभ रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। अग्रिम कार्य सम्पादित हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। मित्रको सहायताले अग्रिम कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायमा श्रमको अनुरूप फल नमिल्ला। दाम्पत्य जीवनमा मनमुटाव रहन सक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.