• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चौधरी उद्योगको ताला खुल्यो 

  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । वातावरण प्रदुषणको भएको भन्दै नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानियले लगाएको ताला खुलेको छ । पाँच दिन अघि देखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम भएको थियो । मंगलवार ६ बुदें सहमति भए सँगै आन्दोलन स्थगन गरिएको वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो ।

    उद्योग ग्राम भित्र भुस बाट चल्ने भुसे ब्वायलरलाई प्रदुषण नियन्त्रणको मापदण्ड भित्र राखेर सन्चालन गर्नु पर्ने र ब्वायलर बिग्रेको अवस्थामा प्रदुषण फैल्न नदिन तत्काल नयाँ ब्वायलर जडान गर्नु पर्ने, सिएसआरको रकम विधिले व्यवस्था गरेको आधारमा प्रभावित क्षेत्रको संयुक्त टोल विकास संस्थाको निर्णय बाट वडाको सिफारिसमा योजना कार्यान्वयन गरिने र मासिक रुपमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, जिल्ला समन्वय समितिको प्रतिनिधि, जिल्ला वनको प्रतिनिधि, पर्यटन तथा उद्योग कार्यालयको प्रतिनिधि, देवचुली(२ को प्रतिनिधि, वातावरण प्रभावित क्षेत्रको प्रतिनिधि र संयुक्त टोल विकास संस्थाको प्रतिनिधि सहितको टोलिले अनुगमन गर्ने सहमति भएको संघर्ष समितिका संयोजक शर्माले बताए ।

    जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, देवचुली नगरपालिकाकि उपप्रमुख पार्वता तिवारी सहितको रोहवरमा भएको सहमतिमा स्थानीयको तर्फबाट संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्मा र चौधरी ग्रुपका तर्फबाट वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले हस्ताक्षर गरेका छ्न ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.