• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अनेरास्ववियु राप्ती कमिटीको अध्यक्षमा रुपक कँडेल र जनआदर्श क्याम्पसमा विज्ञान शर्मा

  •   शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती नगरपालिका कमिटी चितवनको अध्यक्षमा रुपक कँडेल चयन भएका छन् । आज सम्पन्न अधिवेशनले कँडेलको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी सर्वसम्मतबाट चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मिलन क्षेत्री, सचिवमा सफल खरेल, कोषाध्यक्षमा सुमन छ्त्कुल्ली, सहसचिवहरुमा प्रशान्त सेढाई, शिरीष सिलवाल, अशोक कँडेल चयन भएका छन् ।

    कमिटीको संगठन विभाग प्रमुखमा विजय वि.क. र महिला विभाग प्रमुखमा बिनि ओस्ति चयन भएका छन् । त्यसैगरी आजै राप्ती नगरपालिकामा रहेको जनआदर्श बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको नयाँ क्याम्पस कमिटी बनाइएको छ । विज्ञान शर्माको नेतृत्वमा सर्वसम्मतबाट ११ सदस्यीय नयाँ क्याम्पस कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा महेश अर्याल, सचिवमा रिजन कंडेल, सहसचिवमा अन्जली बम, कोषाध्यक्षमा निसान क्षेत्री र सदस्यहरुमा प्रशिल डल्लाकोटी र स्वीकृती पाठक रहेका छन् ।

    एकै कार्यक्रमबाट नगर कमिटी र क्याम्पस कमिटी चयन गरिएको अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेतीले जानकारी दिए । कार्यक्रममा नेकपा एमाले चितवनका सचिवालय सदस्य एवम् विद्यार्थी इन्चार्ज अनोज जोशी, एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द कँडेल, एमाले राप्तीका कार्यवाहक अध्यक्ष राजकुमार कँडेल, अनेरास्ववियु केन्द्रीय सदस्य अमित गुप्ता, अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य लिलाराम पौडेल, अनेरास्ववियु बागमति प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्यहरु प्रशान्त सुवेदी, मेन्सिस भेटवाल, सुजन थापा, अस्मिता रेग्मी, अनेरास्ववियु चितवनका उपाध्यक्ष सरोज तिमिल्सिना, सचिव अमित आचार्य लगायतका अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.