• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

माडीका धार्मिक स्थलसँग जोडिँदै गणेशधाम

  •   शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका धार्मिक क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्य सहित धर्मधाम जोड्ने अभियान सुरु भएको छ । गणेशधाम संरक्षण सम्बद्र्धन समितिको अगुवाईमा जिल्लाभरका मुख्य धार्मिक पर्यटकिय स्थललाई एकआपसमा जोड्दै यसको महत्वबारे आमनागरिकमा उजागर गर्न धर्मधाम अभियान सुरु भएको हो । अभियान अन्तर्गत पहिलो चरणमा ऐतिहासिक रुपले महत्वपूर्ण रहेको माडी नगरपालिकाका मुख्य धार्मिक पर्यटकिय स्थलहरु जोड्ने अभियान सुरु गरिएको गणेशधाम संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । “पौराणिक कालदेखि नै यहाँ धार्मिक महत्वका विभिन्न मठमन्दिरहरु छन् ।

    यीनका आफ्नै महत्व भएपनि एकआपसमा जोड्न सकिएको छैन,” अध्यक्ष चुकेले भने, “यहाँ धर्मधामलाई एकआपसमा जोडी यसको महत्व बढ्नेछ । पर्यटकिय क्षेत्रको प्रबद्र्धन समेत बढ्नेछ ।” अभियान अन्तर्गत धार्मिक क्षेत्र रहेका गाउँ, टोल, वडा र नगरमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम गरिने चुकले बताए । माडीमा धार्मिक पर्यटकिय स्थलहरु वैकुण्ठधाम, शनि मन्दिर, सोमेश्वर कालिका मन्दिर, गोद्धक, वाल्मीकि आश्रम, राम मन्दिर लगायत छन् । अभियानकै क्रममा माडी नगरपालिका वडा नं ८ स्थित नमुना टोलको रुपमा रहेको फुलवारी टोलका स्थानीयसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै गणेशधाम संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष चुकेले धार्मिक क्षेत्रहरुलाई जोड्दै यसको उजागर गर्न सके यहाँ पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । समितिका पदाधिकारीले शनिवार माडीका धार्मिक पर्यटकिय क्षेत्रको अवलोकन गर्दै छन् । अवलोकनका लागि समितिका वरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठ, कोषाध्यक्ष रेशमलाल सापकोटा, सदस्य गोकर्ण कार्की, रामकृष्ण धमेल लगायत माडी पुगेका छन् ।

    माडीको बैकुण्ठधाममा शनिवार बालाचतुर्दशीको मेला समेत लाग्दैछ । माडी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरेन्द्र भण्डारीले यस धर्मधाम अभियानले बैकुण्ठधामको प्रचारप्रसारमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । सोहि अवसरमा बोल्दै बागमती प्रदेशका सांसद ठाकुरप्रसाद ढकालले भरतपुरको गणेशधाम र देवघाटमा आउने धार्मिक पर्यटकलाई माडीमा आकर्षण गर्न सके अभियान सार्थक हुने बताए । धार्मिक क्षेत्रहरुको विकास र प्रबद्र्धनमा आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.