• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

खैरहनी नगरपालिकाले वडा अनुसार छुट्टाछुट्टै बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण सुरु

  •   सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खैरहनी नगरपालिकाले छुट्टाछुट्टै बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरेको छ । नगरका सबै वडाको फरक फरक बैंकबाट भत्ता दिन थालिएको नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए । चालू आर्थिक बर्षको पहिलो चौमासिकबाटै लाभग्राहिले यो सुबिधा पाएका छन् । वडा नम्बर ६ र ७ को एउटै बैंकबाट भत्ता दिए पनि अरु वार्डको भने छुट्टाछुट्टै बैंकबाट भत्ता प्राप्त गर्ने मेयर चौधरीले बताए । सिमित बैंकबाट भत्ता बितरण गर्दा लाभग्रागिलाइ समस्या परेको थियो मेयर चौधरीले भने – उहाँहरुलाइ सरल र सहज सेवा प्रवाहका लागि प्रत्येक वडाको भत्ता फरक फरक बैंकबाट प्रदान गरिएको छ । सिमित बैंकबाट मात्र भत्ता बितरण गर्दा सेवाग्रहिबाट गुनासो आउने गरेक थियो । सम्बन्धित वडामा शाखारहित बैंकिङ सेवा भए सोही ठाउँबाट भत्ता बितरण हुनेछ । नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पुरुषोत्तम शर्माका अनुसार वडा नम्बर १ मा तिनाउ मिसन बिकास बैंक ,वडा नम्बर २ मा ग्लोबल आइएमइ बैंक ,वडा नम्बर ३ मा लक्ष्मी बैंक ,वडा नम्बर ४ मा प्रभु बैंक ,वडा नम्बर ५ मा बैंक अफ काठमाडौबाट भत्ता बितरण सुरु भएको छ । त्यस्तै वडा नम्बर ६ र ७ को पुरानो पर्सा स्थित कुमारी बैंक ,वडा नम्बर ८ को नयाँ पर्सा स्थित कुमारी बैंक ,वडा नम्बर ९ को नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड ,वडा नम्बर १० को ज्योति बिकास बैंक ,वडा नम्बर ११ को कृषि बिकास बैंक ,वडा नम्बर १२ को एनआइसि एसिया बैंक , वडा नम्बर १३ को माछापुच्छ्रे बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण हुने छ । खैरहनिमा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ४ हजार ४३० जना लाभग्राहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । नवीकरणका लागि भने यहि कार्तिक मसान्त सम्म समय तोकिएको र यो अबधिमा नवीकरण गरेकाहरुको मंसिर पहिलो साता बैंकमा भत्ता जम्मा हुने नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत शर्माले बताए । पहिलो चौमासिकमा ५ करोड ७६ लाख रुपैयाँ बैंकमा जम्मा भएको छ । खैरहनिमा बार्सिक १६ करोड भन्दा बढी सामाजिक सुरक्षा भत्तामा खर्च हुँदै आएको छ । नेपाल सरकारले ७० बर्ष माथिका जेष्ठ नागरिक ,दलित जेष्ठ नागरिक ,६० बर्ष माथिको एकल,६० बर्ष मुनिको एकल,पुर्ण अपांग ,अशक्त असहाय र दलित बालबालिकालाइ सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.