• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल पुष ५ गते शुक्रबार, आजको राशिफल

  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मेहनतले गर्दा उल्झेका कुराहरू सुल्झिनेछन्। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। व्यापार व्यवसायमा नयाँ कामको रूपरेखा बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा धैर्य र पराक्रमकमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा भाइबहिनीहरूको साथ मिल्नेछ। सामाजिक वा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। अगाडि सम्पादित गरिएको कामबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा नयाँ जिम्मेवारीको वहन गर्नुपर्ने हुन्छ। व्यापार व्यवसायमा सामाजिक चिनजानबाट लाभ मिल्नेछ। कलाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा इच्छाशक्ति बढ्नुको साथै लक्ष्य प्राप्तिमा सफलता मिल्नेछ। कानुनी मुद्दा मामिलामा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक रोजगारको लागि अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा आलोचक र अवसरवादीहरूसँग सावधान रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। कार्य क्षेत्रमा प्रतिद्वन्दीहरू पछि हट्नेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा कार्यकुशलताले विवादास्पद मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। महत्त्वपूर्ण निर्णयहरूमा घरपरिवारको सल्लाह लिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक रहनेछ। कार्यक्षेत्रमा नम्र व्यवहारले सहयोगीहरूको साथ मिल्नेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनको ख्याल राख्नुहोला। आर्थिक पक्षमा हानिको योग हुनसक्छ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक पक्ष मजबुत रहनेछ। नोकरी वा पेशामा वरिष्ठ जनहरूबाट प्रशंसा पाइनेछ। अध्ययनमा प्रगति हुनेछ। चिताएको काम सजिलै सम्पादन हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार, कृषि वा पशुधनबाट मनग्य लाभ पाइनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा संघर्ष बढ्नेछ। नोकरी वा पेशामा मनमानी गर्दा अधिकारी वर्गहरूसँग मनमुटाव हुन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घरपरिवारमा धार्मिक वा मांगलिक कार्यले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि महत्वपूर्ण तथ्यको पूरा जानकारी लिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.