• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनको पहिलो रेडियो सिनर्जी एफ एम देखि २० औं वर्षमा प्रवेश

  •   मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको पहिलो रेडियो सिनर्जी एफ एम ९१ दशमलब ६ मेघाहर्ज बुधबार देखि २० औं वर्षमा प्रवेश गरेकोछ । रेडियो १९ वर्ष पुराभई २० औं वर्षका प्रवेश गरेको अवसरमा एफएमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष सहन प्रधानले रेडियोको १९ वर्ष सम्मको यात्रा संगै रहेर सहयोग गर्ने श्रोता तथा विज्ञापन दाताहरुमा शुभकामना समेत प्रदान गर्नुभएको छ । उहाँले एक विज्ञप्तीमार्फत स्थापनाकाल देखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण श्रोता, विज्ञापनदाता, विभिन्न संघ सस्था तथा सहकर्मी रेडियो स्टेशन एवम् शुभचिन्तकहरुमा आभार प्रकट गर्नुभएको हो । बिज्ञप्ति मार्फत प्रधानले रेडियोलाई अझ सशक्त र परिमार्जित ढंगले अगाडी बढाउने प्रतिबद्दता ब्यक्त समेत व्यक्त गर्नुभएको छ । चितवनको लोकप्रिय रेडियो सिनर्जी एफ एमले यस क्षेत्रको सामाजिक र आर्थिक बिकासका लागि स्थापनाकाल देखि नै सशक्त भूमिका खेल्दै आई रहेको र आगामी दिनमा पनि समाजको हरेक क्षेत्रमा एफ एमले आफ्नो भूमिका निर्बाह गर्ने प्रबन्ध निर्देशक प्रधानले बताउनु भएको छ । कोरोना भाईरस कोभिड १९ को समयमा समेत उचतम सतर्कताका साथ आफ्नो प्रशारणलाई नियमीत गरेको बताउदै उहाँले जस्तो सुकै परिस्थितीमा समेत जनताको सुसुचित हुने अधिकारलाई आफ्नो संस्थाले पहिलो प्राथमीकता राख्ने बताउनु भयो । रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलले कोरोना भाईरस कोभिड १९ का कारण वार्षिकउत्समा गरिने विगतका कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताउनु भएको छ । हामीले २० औं वर्षको प्रवेशमा अनलाईन र फोन बाट विभिन्न कार्यक्रम गरेका छौं । यस पटक कोरोना भार्ईरसका कारण स्रोता माझनै पुग्ने स्टुडियो बाहिर आयोजना गरीने कार्यक्रम गर्न सकिएन– पौडेले बताउनु भयो । हामीले फोन, म्यासेज र अनलाईन बाट स्रोताका प्रतिक्रियाहरु लिएका छौं । भावि दिनमा स्रोताका सुझावहरुलाई आत्मसाथ गर्दै स्रोताकै अपेक्षा अनुसारको कार्यक्रम प्रशारण गरिने समेत उहाँले बताउनु भएको छ । यद्धपी रेडियोले बुधबार देवघाटको रामजानकी आश्रममा रहेका बालीकाहरु खाना खाना ख्वाउने कार्यक्रम राखेको छ । रेडियोले विगतमा वार्षिउत्सककै सन्दर्भ पारेर जन वहस कार्यक्रमको विशेष अंक, विद्यार्थीहरु विचको पब्लीक स्पिकिङ्ग च्याम्पियन, टोलटोलमा सिनर्जी, यमोसाको अवसरमा झम्टा ठेकरा नृत्यु कार्यक्रम गरेकोे थियो । यो संगै रेडियोले अहिले कोरोनाका कारण तिज गीत प्रतियोगीता, बाल दिवसको दिनमा हुने बाल कवि सम्मेलन, हिड्दा हिड्दै जस्ता कार्यक्रम पनि रोकेको छ । कोरोनाका कारण हामीले यी कार्यक्रमहरु अहिले गर्न सकेनौ आगामी दिनमा भने निरन्तारता दिने पौडेलले बताउनु भयो । जस अन्तर गत पब्लीक स्पिकिङ्ग च्याम्पियन सिजन २ को अडिसन सुरु हुदै गर्दा कोरोनाका कारण रोकिएको थियो । सिनर्जी एफ एम ले २०५८ साल कार्तिक २६ गते चितवनको भरतपुरबाट आफ्नो प्रशारण शुरु गरेको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.