• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मह जात्राको टिम मार्फत अन्नपूर्ण डेरीको प्रशंसा

  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । करिब दश वर्षपछि पुनः सुरु भएको ‘मह जात्रा’ देशका विभिन्न सहरहरूमा प्रस्तुति दिइरहेको छ। चितवनमा आफ्नो प्रस्तुति दिन आएको यो टिमले चितवनको पहिलो दुग्ध सहकारी संस्था, अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको अवलोकन गर्दै यसको खुलेर प्रशंसा गरेका छन्।

    मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायत हास्य कलाकारहरू संस्थाको मुख्य कार्यालय भरतपुर ६,केशरबागमा पुगेर संस्थाको गतिविधि र उत्पादनहरूको प्रशंसा गरेका हुन्।

    कलाकार हरिवशं आचार्यले अन्नपूर्णले स्थानीय किसानहरूको जीवनस्तर उकास्न खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “हामीले अन्नपूर्णका उत्पादनहरू उत्कृष्ट पायौं। यसको प्राकृतिक र गुणस्तरीय उत्पादनले हाम्रो संस्कृति र स्वास्थ्यको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ नै संगै समुदायस्तरमा सयौँलाई रोजगारी प्रदान गर्नु आफैँमा ठूलो उपलब्धि भएको हो ।”

    आफुलाई पनि बुबाआमाले गाईंभैसी पालेर हुर्काएको बताउँदै उनले गाईभैंसी, गोठ, गोबरसंग आफू पनि नजिक रहेको बताएका थिए । यो पेशलाई र किसानलाई नेपाल सरकारले सोच्नु पर्ने बताउँदै अधिकारहरु खोसेर पनि लिनु पर्ने बताए । आफूहरु सक्षम रहेको ठाउँमा विदेशी चिजहरु रोक्न पनि सक्नु पर्ने उनले बताए ।

    अन्नपूर्णले गुणस्तरीय दुग्धजन्य पदार्थ, जस्तै दूध, दही, मोही, घिउ, पनीरलगायतका उत्पादन देशभर विक्री वितरण गर्दै आएको छ। सहकारीका व्यवस्थापक करुण पोखरेलले यस प्रकारका प्रशंसा र समर्थनले चितवनको दुग्ध क्षेत्र र अन्नपूर्णका उत्पादनहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

    अन्नपूर्ण डेरीको स्थापना २०४१ सालमा दुग्ध विकास संस्थानद्वारा गरिएको थियो। प्रारम्भमा ५० जना किसानबाट १३० लिटर दूध संकलन गर्दै सुरु भएको यो सहकारीमा अहिले दैनिक ८,२०० लिटर दूध संकलन भइरहेको छ। सहकारीले दाना उद्योग, दूध चिस्यान केन्द्र, पशुविमा कार्यक्रम, कृषक बचत तथा ऋण कार्यक्रम, उन्नत गाई स्रोत केन्द्र, दुग्ध विविधीकरण परियोजना सहितको उद्योग र साइलेज उद्योग सञ्चालन सहकारी आफैले गर्दै आएको छ।

    अन्नपूर्णका दूध र दुग्धजन्य परिकार देशभर चर्चित छन्, जसले यस क्षेत्रमा व्यवसायिक गाईपालन र दुग्ध उत्पादनलाई निरन्तर प्रोत्साहित गरिरहेको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.