• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

माघ १ देखि ३० सम्म देवघाटमा महामहोत्सव : संकलित रकमले बृद्धा आश्रम निर्माण सम्पन्न गरिने

  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । पवित्र तिर्थस्थल देवघाट धाममा रु २ अर्बको लागतमा देवघाटमा बृद्धाआश्रम निर्माण गरिरहेको छ । विश्व जागरण महाअभियान ट्रष्टले दिव्यधाम तथा माता–पिता आश्रम निर्माणका लागि देवघाट महामहोत्सव २०८१ गर्न लागेको हो । माघेसंक्रान्ति देखि एक महिना सम्म महोत्सव संञ्चालन गरिने आज देवघाटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो । महोत्सबका संयोजक डा. केशवराज भूर्तेलका अनुसार यही माघ १ गते देखि ३० गते सम्म एक महिना लामो महोत्सव गर्न लागिएको हो । धार्मिक, सामाजिक र संस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान पु¥याउने दृष्टिले यो महोत्सबको आयोजना गर्न लागिएको जानकारी डा. भुर्तेलले बताए ।

    निर्माणाधीन अबस्थामा रहेको माता–पिता आश्रममा ३६५ वटा कोटा निर्माण गरी बृद्धबृद्धाहरुलाई निःशुल्क रुपमा सुरक्षित, सुविधा सम्पन्न र धार्मिक बातावरण प्रदान गर्ने उद्देश्यले महामहोत्सव गर्न लागिएको हो । २० रोपनी जग्गामा निर्माण गर्न लागिएको आश्रममा बृद्धबृद्धाहरुलाई निशूलक आवास र भोजनको व्यवस्था गरिने ट्रष्टका संस्थापक ईश्वरकृष्ण महाराजले जानकारी दिए । हालसम्म सो भवनमा १२० वटा कोठाहरु निर्माण गरिएको र अन्य संरचना निर्माणको क्रममा रहेको उनले बताए ।

    आश्रम संगै पत्थरबाट निर्मित कलात्मक दिव्यधामको समेत निर्माण गरिने सो अबसरमा जानकारी दिईयो । महामहोत्सवमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठको सामूहिक पारायण, १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन तथा पूजन, ३३ कोटी दीपहरुको प्रज्ज्वलन, कथा÷प्रवचन कार्यक्रक जसमा सुश्री अनुराधा पाण्डे, पूज्या देवी प्रतिभा, यशोदा माताजी, युवा कथा बाचक ओमप्रकाश सुवेदी लगायतले कथा वाचन गर्नेछन ।

    यस महामहोत्सवमा दैनिक १० हजार भक्तजनहरुको निःशुल्क भोजन र आवासका लागि व्यवस्था गरिएको छ । यस महोत्सबबाट रु १० करोड संकलन हुने अनुमान गरिएको र संकलित रकमको ५ देखि ७ प्रतिशत मात्र खर्च हुने संयोजक डा. भुर्तेलको भनाई छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.