• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

नेपाल मगर सांस्कृति संघ चितवनले दोस्रो खुला कानराहा (कौराहा) प्रतियोगिता गर्ने

  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । यहि पौषको २७ गते शनिबार नेपाल मगर सांस्कृति संघ चितवनले दोस्रो खुला कानराहा (कौराहा) प्रतियोगिता गर्ने भएको छ । २७ गते शनिबार भरतपुर ७ क्यान्सर अस्पतालको अडिटोरियम हलमा कौराहा प्रतियोगिता गर्न लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    आधुनिक प्रविधिको बढ्दो विकास संगै मगर जातिको सांस्कृतिक पहिचान बोकेको कानराहा (कौराहा) को वास्तविक रस हराउदै गएको महसुस भएकाले नयाँ पुस्तालाई हस्तान्तरण गराउने उदेश्यले दोस्रो पटक खुल्ला कानराहा (कौराहा) प्रतियोगिता आयोजना गर्न लागेको नेपाल मगर सांस्कृतिक संघ चितवनका अध्यक्ष प्रेम माया आले मगरले जानकारी दिनु भयो । प्रतियोगितामा पहिलो शृखंलामा सात समुहले सहभागिता जनाएको थियो ।

    यसपट दोस्रो शृखंलामा भने दश समुहले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ । चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत प्रतियोगितामा सहभागिता गराउने प्रयास भैरहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मगर समुदायको मुख्य पर्व माघे सक्रान्तिको अवसर पारेर आयोजना गरीएको यस प्रतियोगितालाई कानराहा महोत्वसकै रुपमा लिएको जनाएको छ ।

    प्रतियोगितामा भाग लिनको लागी आवेदन खुला भैसकेको छ जसमा दर्ता शुल्क ५ हजार तोकीएको छ भने प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ३५ हजार, द्धितिय पुरस्कार २० हजार, तृतिय पुरस्कार १० हजार, र सान्तवना पुरस्कार रु ५ हजार राखीको आयोजकले जनाएको छ । प्रतियोगितामा संस्थापक अध्यक्ष तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ लोक तथा दोहोरी गायक अमरविरही गुरुङ, लोक तथा दोहोरी गायिका रञ्जिता थापामगर, लोक तथा दोहोरी गायक बलविक्रम थापामगरले मनोरञ्जन दिने छन् भने मगर समुदायमा प्रचलित नचरी नाच समेत देखाइने छ ।

    नयाँ पुस्तामा पनि पुराना मौलिक संस्कार, संस्कृतिलाई हस्तान्तरण गराउनुपर्छ भन्ने मुख्य उदेश्य सहित संस्कृति संरक्षण सम्वद्र्धनको लागि वि.सं २०७५ साल साउनमा नेपाल मगर संघ चितवनको भातृ संस्थाको रुपमा नेपाल मगर सांस्कृतिक संघ चितवनको स्थापना भएको हो ।

    सांस्कृतिक संघमार्फत चितवनमा मगर जातिको सांस्कृति परिवेशलाई थप मजबुत बनाउने प्रयास गर्ने क्रममा २०७९ सालमा पहिलो पटक खुला कानराहा (कौराहा) प्रतियोगिता गरीएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.