• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

२०८१ साल पुष २५ गते बिहिबार, आजको राशिफल

  •   बिहिबार, पुष २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा मान सम्मान बढ्नेछ । भाग्य उदयको लागि प्रभावशाली व्यक्तिहरू सहायक बन्नेछन् । राजकीय मामिलाहरू सुल्झिनेछन्। विनम्रताको परिचय दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो निजी सम्बन्धले गर्दा कार्य क्षेत्रमा प्रतिकूल प्रभाव पर्न सक्छ। अनुभवी व्यक्तिहरूको सहयोगले कार्यमा निखार आउनेछ। सवारी साधनमा धन खर्च होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको कार्य सजिलै पूरा हुनेछ। कार्यक्षेत्रमा आइरहेको बाधा पन्छिनेछ। व्यापार व्यवसायमा सफलताको लागि नयाँ अवसरहरू मिल्नेछ। कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना समस्याहरू समाधान हुनेछन्। करियरमा राम्रो सफलता मिल्नेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू बन्नेछन्। धार्मिक क्रियाकलापमा संलग्न हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। पारिवारमा मनोरञ्जनात्मक माहोलले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक जीवनमा प्रतिष्ठा बढ्नेछ। फसेको धन मिल्ने संभावना रहेको छ। वित्तीय वा सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान राख्नुहोस्। शत्रुहरू हावी हुने प्रयास गर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उच्च अधिकारीको सहयोग मिल्नेछ। सामूहिक कार्यहरूमा सबैको अनुमतिले अगाडि बढ्नुहोस्। व्यापारमा गरिएको लेनदेनबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताले नँया अवसरहरू मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिश्रमले सकारात्मक परिणाम मिल्नेछ। विवादास्पद मामिलाहरूबाट टाढा रहनुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। सानोतिनो कुरालाई नजरअन्दाज गरेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आत्मविश्वासको साथ निर्णय लिनुहोला। आफन्तहरूको सहयोग मिल्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। विगतको कमजोरीलाई सुधार गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो दृष्टी परिवर्तन गर्नुहोस् नराम्रो परिस्थिती आफै परिवर्तन हुनेछ। हजुरको अति महत्त्वकांक्षी व्यवहारले सफलतामा बाधा ल्याउनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। मित्रको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा सम्मान योग्य काम गर्न सफल हुनुहुनेछ। कार्यक्षेत्रमा विशेष जिम्मेवारी मिल्न सक्छ। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। कृषिमा पशुधनबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा लाभ हुनुको साथै आर्थिक पक्ष सवल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ नोकरीमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि वैदेशिक अवसरको बाट‍ोहरू खुल्नेछन्। मित्रको व्यवहारले मन दुःखी हुनसक्छ। मेहनतको केही प्रतिफल अरुको हात लाग्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    आज जेठ ६ गते बुधबार, यस्तो छ तपाईको राशिफल
    २०८३ जेठ ३ गते आईतवार: आजको राशिफल
    २०८३ जेठ २ गते शनिवार: आजको राशिफल

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.