• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महिला उद्यमी मञ्चको आयोजनामा स्किन केयर अभिमुखीकरण कार्यक्रम

  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा स्किन केयर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पौडेलले स्वस्थ जीवनले हरेक मानिसहरुको दैनिक जीवनयापनमा महत्वपूर्ण भूमिका राख्ने हुनाले हरेक व्यक्तिको जीवनमा स्किनको केयर हुन जरुरी रहेको बताउनुभयो ।

    त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले व्यक्तिको दैनिक दिनचर्यामा शारीरिक स्वस्थ निकै उपयोगी हुने र स्किन केयरले व्यक्तित्व विकासमा समेत टेवा पुग्ने बताउनुभयो । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरिता खनाल पौडेलले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन स्किन क्लिनिकका छाला तथा यौन रोग बिशेषज्ञ डा.अच्युत पोख्रेलले स्किन केयरसँग सम्बन्धित प्रस्तुतिकरण राख्नुभएको थियो ।

    कार्यक्रममा समु हर्वल व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका बाल कुमारी रानाभाट, आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरका आरती ढकाल तामाङ र रोशनी ढकाल, दिलिसा व्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका लक्ष्मी देवकोटा, एआर ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरका रिता महत्तो, दुर्गा व्यटीपार्लर एण्ड कस्मेटिकका कृतिका आचार्य, शुभारम्भ प्रशिक्षण केन्द्रका दिपा ढकाल, यु एण्ड मी ब्युटि पार्लर ट्रेनिङ सेन्टरका शर्मिला थापा स्किन टिट्रमेन्टकर्ताको रुपमा रहनु भएको थियो ।

    ३५ जनाले सेवा लिएको स्किन टेष्ट तथा फेसियल ट्रिटमेन्ट कार्यक्रममा कसउईज हर्बलका उत्पादनहरुलाई प्रयोग गरिएको थियो । चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी सचिव गीता ढकालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोतीले धन्यबाद मन्तब्य सहित समापन गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.