• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

धर्मशास्त्रमा महामहोत्सब भन्ने छैन तर यहाँ नाटकीय रुपमा भक्तहरु ठगिदैं : महासंघ

  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बिश्व हिन्दु महासंघ चितवनले धर्मशास्त्रमानै नभएको कुरा ल्याएर महाराजहरुले भक्तजनहरु ठग्न खोजेको आरोप लगाएको छ । धर्म शास्त्रमा कोटीहोम, महायज्ञ, अनुष्ठानहरु लेखिएको भए पनि महा–महोत्सब नभएको महासंघले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी गनाएको छ ।

    मंगलबार देखि देवघाटमा सुरु गरिएको देवघाटधाम महा महोत्सब धर्मका नाममा ठगिको धन्दा हुन सक्ने भन्दै उसले आर्थिक पारदर्शीता, महामहोत्सब भनेको केहो, यसको धार्मिक र वैदिक महत्व के छ भन्ने बिषयमा प्रश्न उठाएको छ । देवघाट क्षेत्रको पुरारात्विक र शास्त्रीय महत्वको भावना बुझेर मात्र कंत्रmिट र बालुका संरचना वनाउन दिन समेत महासंघले क्षेत्र बिकास समिति र गाउँपालिकालाई समेत अनुरोध गरेको छ ।

    महासंघका जिल्ला अध्यक्ष प्रेमप्रसाद गैरेका अनुसार आदिप्रयागराज देवघाटमा मकर महिनाको बिशिष्ट समयमा उपस्थित भक्तजनहरुलाई विनाशास्त्रीय अनुष्ठान एउटा चटके नाटक मञ्चन गरिएको छ । उहाँले भन्नुभयो “शास्त्रीय म¥यादा र आचार संहिताको धज्जी उडाउने महाठग देखि सचेत तथा साबधान रहने सबैमा अपिल गछौं ।”

    बिभिन्न समयमा महासंघलाई दक्षिणा गरेर पठाउँला भन्ने जस्ता अभिव्यक्तिहरु आएको भन्दै महासंघले यसको समेत खण्डन गरेको छ । बिश्वहिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलले महासंघको नाममा गरिएको गलत प्रचारको खण्डन गर्दै प्रमाण जदिन समेत अनुरोध गर्नुभयो । बिगतमा भैरहबामा आयोजित महायज्ञमा समेत आर्थिक रुपमा पारदर्शिता देखाउन नसकेर भागेका भगौडा महाराजले यहाँ भगौडाको जमघट गराउन खोजेको पौडेलको आरोप छ । वैदिक शास्त्रीय अनुष्ठानहरु नै समावेश नभएको महामहोत्सब नाटक भएकाले यस कार्यमा सहभागी नहुन र दान समेत नगर्न सनातनीहरुलाई अपिल समेत महासंघले गरेको छ ।

    धार्मीक अगुवा प्रमेनीधि कडेंलले अनुष्ठानका लागि हवन, भगवानका नाममा हुनु पर्ने हरेक कार्यहरु गरिनुपर्नेमा अहिले देवघाटमा आश्रम निर्माणका लागि पैसा उठान बिभिन्न ठाउँहरुमा सचिबालय राखेर काम भईरहेको घटना निन्दनिय भएको बताउनुभयो । उहाँले भन्नुभयो “महामहोत्सबमा हुनु पर्ने र गरिनु पर्ने कार्यहरु के के हुन र किन भएका छैनन् ।” महामहोत्सब तनहुमा हो की चितवनमा भन्दै उहाँले अनुष्ठान भएको ठाउँमा आँफुखुसी दिने भए पनि अनुष्ठान भन्दा बाहिर गएर सचिबालय राख्ने काम अनुचित भएको बताउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.