• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा तामाङ पत्रकारहरुलाई घेदुङको सम्मान

  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले तामाङ पत्रकारहरुलाई सम्मान गरेको छ । तामाङ पत्रकार संघ चितवनका नयाँ निर्वाचित कार्यसमितिलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरिएको घेदुङका अध्यक्ष बाबुलाल थिङले जानकारी दिए । कार्यक्रममा संघका नयाँ कार्यसमितिलाई अध्यक्ष थिङ, उपाध्यक्ष नरजंग तामाङ, महिला उपाध्यक्ष पानुमाया थिङ, नेपाल तामाङ घेदुङ भरतपुर महानगरका उपाध्यक्ष शिवकुमारी लामा, कालिकानगरका अध्यक्ष पवित्रा लामा लगायतले संयुक्त रुपमा खादा लगाएर सम्मान गरेका हुन् ।

    सम्मानित हुनेहरुमा अध्यक्ष प्रकाश ब्लोन तामाङ, उपाध्यक्ष सन्तोष तामाङ, सचिव प्रतिमा तामाङ, सहसचिव सुरेश थिङ, कोषाध्यक्ष युवक तामाङ, सदस्यहरु विना तामाङ, रश्मी तामाङ, प्रकाश लामालगायत रहेका थिए । सोही अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेशका कार्यसमिति सदस्य बबिलाल तामाङलाई पनि सम्मान गरिएको अध्यक्ष थिङले बताए । हालै हेटौंडामा सम्पन्न तामाङ पत्रकार संघ बागमती प्रदेशको दोस्रो अधिवेशनबाट तामाङ निर्वाचित भएका हुन् भने उक्त अवसरमा तामाङ पत्रकार संघ चितवनलाई बागमती प्रदेशको उत्कृष्ट जिल्लाको रुपमा सम्मान समेत गरेको थियो ।

    कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका उपाध्यक्ष गोपीलाल घलान, सदस्य ज्ञानबहादुर पाख्रिन, नेपाल तामाङ घेदुङ भरतपुर महानगरका उपाध्यक्ष शिवकुमारी लामा, कालिकानगरका उपाध्यक्ष पवित्रा लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.