• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

ललितपुरबाट चोरी भएको ट्रिपर एक महिना पछि नवलपरासी प्रहरीको नियन्त्रणमा

  •   बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपरासी। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं २ सेमरीमा बेवारिसे अवस्थामा पार्किङ गरी रहेको ट्रिपर प्रहरीको गस्ती टोलीले बरामद गरेको छ ।टिपरको नम्बरको पहिलो अंक केरमेट गरेको सवारी साधन प्रहरीको नियन्त्रणमा फेला पारेको हो। ट्रिपरलाई बा ३ ख १९४ नं. को महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको मिनि टिपर लामो समयदेखि चेक जाँच गर्दा उक्त टिपरको नम्बरको पहिलो अंक केरमेट गरी हटाई बा ३ ख ८१९४ नं. लाई बा ३ ख १९४ जस्तो गराईएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

    उक्त टिपरको सवारी धनि पत्ता लगाउनको लागि सवारी तथा यातायात ब्यबस्था कार्यालयमा समन्वय गर्दा बा ३ ख ८१९४ नम्बरको ट्रिपर युनाईटेड फाईनान्स लिमिटेडको ऋणी टेक बहादुर भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा  दर्ता भएको खुल्न आएको समेत जानकारी दिए । निज सवारी धनिहरुको मोबाईल नम्बर समेत पत्ता लगाई फोन सम्पर्क गर्दा निजहरुको बा ३ ख ८१९४ नं. को मिनी टिपर २०७७ असोज २७ गते राती २०:०० बजे देखि जिल्ला ललितपुर, ललितपुर महानगरपालिका  वडा नं.-८ खरिवोट स्थितबाट हराई रहेको र सो सम्बन्धमा निज सवारी धनिहरुले महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरमा उक्त टिपरको खोज तलासको लागि निवेदन समेत दिएको बुझिन आएको जानकारी प्राप्त भएको छ ।

    महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरमा समन्वय गरिएको र उक्त बेवारिसे अवस्थामा फेला परेको टिपरको सनाखतका लागि महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरबाट खटि आएका प्रहरी टोली तथा सवारी धनिहरुको टोलीले सनाखत गर्नुभएको हो । सवारी धनि दर्ता किताबमा उक्त बा ३ ख ८१९४ नं. मिनी टिपर युनाईटेड फाईनान्स लिमिटेडको ऋणी टेक बहादुर भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा  दर्ता भएको पुष्टि हुन गएको हुँदा थप अनुसन्धानको लागि सवारी धनिहरुको रोहवरमा महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुरबाट खटि आएका प्रहरीको जिम्मा लगाई महानगरिय प्रहरी प्रभाग ईमाडोल ललितपुर पठाईएको प्रहरी नायव उपरीक्षक सुचना अधिकारी राजु लामाले जानकारी दिएका हुन ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.