• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतले उम्मेदवारी दिएका छन् । देशकै सबैभन्दा बलियो र अनुशासित संगठनको रूपमा परिचित अखिल (क्रान्तिकारी) कृषि तथा वन विज्ञान विश्वविद्यालयका निवर्तमान अध्यक्ष रहेका बस्नेतले महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

    कृषि, भेटेरिनरी, फरेष्ट्री, र फिसरी क्षेत्रबाट प्रतिनिधित्व गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयकाको तर्फबाट पहिलो पटक केन्द्रीय महासचिव पदमा उम्मेदवारी दर्ता गराएको बस्नेतले बताए । पार्टी र संगठनलाई सुदृढ, सक्षम, र व्यवस्थित बनाउँदै देशको शैक्षिक, आर्थिक, राजनीतिक, सामाजिक, र साँस्कृतिक विकास तथा जनताको आधारभूत आवश्यकता पुरा गर्न प्रभावकारी संघर्षलाई अघि बढाउन महासचिव पदमा उम्मेदवारी दिएको उनको भनाई छ । बस्नेतको पहलकदमीमा एएफयुको बिएससी र एमएससी अध्ययनरत एक हजार भन्दा बढी विद्यार्थीलाई संगठित गरी नेतृत्व गरिरहेका छन् ।

    उनले अखिल (क्रान्तिकारी) सम्पूर्ण सदस्य, समर्थक, र शुभचिन्तकहरूलाई मतदान गरी विजय गराउन अपिल समेत गरेका छन् । २३ औं राष्ट्रिय सम्मेलनको विषयलाई लिएर मंसिर १३ गते भएको ३२ वर्षे उमेरहद लगाउने र नलगाउने पक्ष र विपक्षमा निर्वाचनमा पक्षले जितेको हुँदा अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन यही माघ १२ गते हुँदैछ । विद्यार्थी संगठन पार्टीको मेरुदण्ड हुनुपर्ने उनको भनाई छ । बस्नेतसहित १० जनाको महासचिव पदमा उम्मेदवारी परेको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.