• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरको शरदपुर माविले माघ २७ देखि स्वर्ण महोत्सवको कार्यक्रम गर्दै

  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा रहेको शरदपुर माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सवका कार्यक्रम सार्वजनिक गरिएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गर्दै विविध कार्यक्रमसहित आगामी माघ २७ देखि फागुन १ गतेसम्म स्वर्ण महोत्सव गर्न लागेको जानकारी दिएको छ ।

    पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटाले विसं २०३१ मंसिर २६ गते स्थापना भएको विद्यालयलबाट हालसम्म एक हजार ८३५ विद्यार्थीले एसएलसी तथा एसइई, ४०६ जना विद्यार्थीले कक्षा १२ एवम् ४२ जना विद्यार्थीले प्राविधिक धारतर्फ उत्तीर्ण गरिसकेका छन् । विद्यालयले २०४६ मा कक्षा १० सम्म, २०६५ मा कक्षा १२ सम्म र २०७५ बाट प्राविधिक शिक्षा तथा व्यसायिक तालिम परिषद्बाट सम्बन्धन लिइ तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र २०७६ बाट जियोम्याट्रिक्स इन्जिनियरिङको पढाइ सुरु गरेको सापकोटाले जानकारी दिनुभयो ।

    विद्याललयमा हाल कक्षा १२ सम्म ७५० विद्यार्थी, प्राविधिक धारतर्फ ४६ विद्यार्थी, दरबन्दीमा २३ जना शिक्षक निजी स्रोतमा ६ जना शिक्षक एवम् सात जना कर्मचारी रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा एक हजार १ सदस्यीय स्वर्ण महोत्सव मूल समिति गठन गरिएको प्रधानाध्यापक सापकोटाले बताउनुभयो । त्यस्तै, १६ वटा उपसमिति तथा २१ सदस्यीय सचिवालय समिति गठन गरिएको छ ।
    विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आर्थिक सहयोग स्व–घोषणा कार्यक्रम समेत गरिएको छ ।

    स्वर्ण महोत्सवमा संकलित रकममध्येबाट खर्च कटाएर बाँकी रकम विद्यालयको अक्षयकोषमा राखी त्यसबाट आउने व्याजले तहगत रुपमा अपुग गणित र विज्ञान विषयका निजी स्रोत शिक्षक थप गर्ने तथा आइसिटीको माध्यमबाट गुणात्पक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको प्रधानाध्यापक सापकोटाको भनाइ छ ।
    पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक जगन्नाथ कँडेलले माघ २७ गते शोभायात्रा सहित सांस्कृतिक कार्यक्र, जातिगत भेषभूषा, आर्थिक सहयोग स्वघोषणा तथा कार्यक्रमको उद्घाटन गरिने बताउनुभयो ।

    त्यस्तै माघ २८ देखि ३० गतेसम्म अन्तर आमा समूह हाजिरीजवाफ, अन्तर विद्यालय भलिबल, अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, आर्थिक सहयोग स्वघोषणा, दानवीर सम्मान, पुरस्कार एवम् छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम गरिने अध्यक्ष कँडेलले बताउनुभयो । त्यस्तै, फागुन १ गते स्वर्ण महोत्सव सम्बन्धी औपचारिक कार्यक्रम, स्काउटबाट कवाज प्रदर्शन, सम्मान कार्यक्रम गरिने जनाइएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.