• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

लंकुमा भोलिदेखि हुने महायज्ञको तयारी पूरा, चूडामणी स्वामीले उद्घाटन गर्ने

  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–४ लंकुस्थित हरिकीर्तन धार्मिक संस्था÷लक्ष्मीवेङ्कटेश मन्दिरमा फागुन १ देखि ९ गतेसम्म चल्ने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को तयारी पूरा भएको छ । महायज्ञको भोलि शान्तिधाम काभ्रेस्थलीका पीठाधीश स्वामी चतुर्भुजाचार्य ‘चूडामणि महाराज’ले उद्घाटन गर्ने कार्यक्रम रहेको मूल समितिका सह–संयोजक फूलनाथ निउरेले जानकारी दिए ।

    उद्घाटन हुनुअघि बिहान १० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक, जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने भेषभूषा, ब्यानर, ओमकार झण्डासहितको शोभा–कलशयात्राको कार्यक्रम रहेको मूल समितिका सचिव भागवत कंडेलले बताए । महायज्ञ नाङ्लिवाङ्, पर्वतका स्वामी नारायणाचार्य/टीकाराम गुरुको प्रधान आचार्यत्व, संस्थाका अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कंडेलको सत्संकल्प एवम् डा चक्रपाणी आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।

    यज्ञशेषबाट अक्षयकोष अभिवृद्धि गरी नित्य भगवतपूजा–आराधना एवम् मन्दिरलाई सुव्यवस्थित ढंगले संचालन गर्नु महायज्ञको उद्देश्य रहेको संयोजक टीकाराम कंडेलले बताए । महायज्ञअन्तर्गत फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य/मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन र संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य/महन्त पदमा पट्टाभिषेक, प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन गरिने मीडिया प्रचार संयोजक माधव सापकोटाले जानकारी दिए ।

    फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको उनले बताए । यसैबिच महोत्सवको पूर्व सन्ध्यामा सयौँ भक्तजनहरूको सहभागितामा आज मोटरसाइकल तथा गाडी र्याली सम्पन्न भएको छ । मन्दिर परिसरबाट सुरु भएको र्यालीले अद्वैतचोक–धारापानीचोक–वैकुण्ठचोक–सहिदचोक–चौबिसकोठी–धर्मचोक–आनन्दचोक–चाणक्यचोक–नवदुर्गाचोक–जानकीचोक हुँदै हरिकीर्तनचोक मन्दिरमा पुगेर समापन भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.