• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

स्ववियु चुनावमा जुट्यो अनेरास्ववियु चितवन

  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गराउने घोषणा गरेको छ । स्ववियु चुनावका लागि एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवन जुटेको छ । आज सप्तगण्डकी क्याम्पसमा अनेरास्ववियु जिल्ला कमिटी चितवनको विस्तारित बैठक एवम् स्ववियु कार्यशाला सम्पन्न गर्दै अनेरास्ववियुले स्ववियु केन्द्रित बन्ने निर्णय गरेको हो ।

    अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले चितवनमा स्ववियु निर्वाचन अपरिहार्य रहेको बताउँदै अनेरास्ववियु यसका लागि तयार रहेको बताए । अन्य विद्यार्थी संगठनहरु पनि स्ववियु निर्वाचन होमिन तयार हुनुपर्ने बताउँदै उनले चितवनका सबै क्याम्पसमा यसपटक चुनाव गराउन आफूहरुले सक्दो पहलकदमी थाल्ने बताए । आजको स्ववियु बैठकमा अनेरास्ववियुले स्ववियु केन्द्रित विशेष रणनीति तय गर्दै क्याम्पस कमिटीहरुलाई जसरी पनि स्ववियु जित्ने गरी लाग्न निर्देशित गरेको छ ।

    स्ववियु कार्यशालामा क्याम्पस कमिटी र पालिका कमिटीले आआफ्नो कार्य क्षेत्रको अवस्थाका बारेमा रिर्पाेटिङ समेत गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमित कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक एवम् कार्यशाला अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    कार्यक्रमलाई अनेरास्ववियु चितवनका सचिव अमित आचार्यले सञ्चालन गरेका थिए भने उपाध्यक्ष सरोज तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा एमाले चितवनका विद्यार्थी मोर्चा फाँट प्रमुख अनोज जोशी, अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य लिलाराम पौडेल, चितवनबाट प्रतिनिधित्व गर्ने अनेरास्ववियु प्रदेश कमिटी सदस्यहरु, अनेरास्ववियु जिल्ला कमिटी पदाधिकारी एवम् सदस्य, जिल्ला भित्र रहेका पालिका कमिटी र क्याम्पस कमिटीका इन्चार्ज, अध्यक्ष एवम् पदाधिकारीको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.