• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सिद्धिविनायकको नेतृत्व तथा क्षमता विकास तालिम

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) को नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । संस्थाका महिला शेयर सदस्यहरुलाई लक्षित गरी उक्त तालिम दिइएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । अध्यक्ष धितालले व्यानर वाचन गरेर तालिमको उद्घाटन गरेका हुन् ।

    उद्घाटन पश्चात बोल्दै अध्यक्ष धितालले शेयर सदस्यहरुको व्यवसायलाई मध्यनगर गरेर ऋणको व्याजदरमा मिनाह गरिएको बताए । शेयर सदस्यहरुले संचालन गरेका कुनै पनि व्यवसायको व्यापार वृद्धि गर्न ऋण माग गरिएको खण्डमा संस्थाले सहजीकरण गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा शेयर सदस्यहरुलाई विगतदेखि वर्तमानसम्मका संस्थागत जानकारीबारे उनले प्रकाश पारेका थिए । पछिल्लो समय सबै सरकारीमा तरलताको समस्या विद्यमान रहेको छ भने हरेक व्यवसाय खस्कँदो अवस्थामा रहेको छ ।

    शेयर सदस्यहरुको लागि सेवामूलक भावनाले स्थापित यस संस्थाले भने हालको अवस्थामा पनि ऋण प्रवाह गर्न सक्ने ल्याकत राखेको पाइएको छ । देशैभर आम मानिसको सहकारी प्रति विश्वास गुम्दै गरेको यस विषम परिस्थितिमा यस संस्थाले आफ्नो गरिमामयलाई जोगाउन सफल देखिएको छ । संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदानलगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संस्थाको हाल कुल पुँजी ३४ करोड रहेको बताइएको छ । कार्यक्रममा स्वस्तिका तिवारीले प्रशिक्षण दिएकी हुन् । प्रशिक्षक तिवारीले हरेक नारीले आफ्नो सोच बदल्ने बेला आएको बताइन् ।

    नारीहरुले समय अनुसार आफूलाई रुपान्तरण गर्नुपर्ने उनको आग्रह थियो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष भगवती पाण्डे, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम, सदस्य सीता सापकोटा, लेखा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, व्यवस्थापक विकास पौडेललगायतको उपस्थिति थियो ।

    संस्थाका महिला सशक्तिकरण उपसमितिकी संयोजक इन्दिरा पन्थ लामिछानेले स्वागत मन्तव्य र सचिव जयराम पाण्डेले कार्यक्रम संचालन गरेका हुन् । संस्थाले नेतृत्व तथा क्षमता विकास तालिमले महिला शेयर सदस्यहरुले लाभान्वित भएको विश्वास गरेको छ भने आगामी दिनमा पनि नारी लक्षित कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कार्यक्रममा १ सय बढीको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.