• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘एक्सपर्ट क्रिक क्वीज’को उपाधि वाल्मीकिलाई

  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन जिल्ला क्रिकेट संघको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनामा भएको चितवनकै पहिलो ‘एक्सपर्ट क्रिक क्वीज–२०२५’ को उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ । एक्सपर्ट बेस क्याम्प भरतपुरमा आज (शुक्रबार) भएको फाइनलमा तीन विद्यालयलाई पछि पार्दै वाल्मीकिले उपाधि उचालेको हो । उपाधिसंगै वाल्मीकिले नगद २० हजार रुपैयाँ, आकर्षक ट्रफी, मेडल, प्रमाण पत्र, वीआइडीको तर्फबाट नगद पुरस्कार र एक्सपर्टको तर्फबाट आकर्षक उपहार प्राप्त गर्‍यो ।

    उपविजेतामा सिमित बनेको अरोमा इङलिस स्कुल भरतपुरले नगद १० हजार, आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र, वीआइडीको तर्फबाट नगद पुरस्कार र एक्सपर्टको तर्फबाट आकर्षक उपहार प्राप्त ग¥यो । विजेता तथा उपविजेताहरुलाई नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुली, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका रिजनल म्यानेजर किरण पौडेल ‘नरहरी’ले पुरस्कार प्रदान गरे । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा अर्बिट इङलिस स्कुल र नारायणी इङलिस पब्लिक स्कुल क्रमशः तेस्रो र अन्तिम स्थानमा रहे ।

    उनीहरुलाई वीआइडीको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो । दुईदिन सम्म चलेको प्रतियोगितामा चितवनका १५ विद्यालयको सहभागिता रहेको थियो । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले विद्यार्थीहरुलाई क्रिकेट सम्बन्धी थप ज्ञान बढाउन यो क्वीज महत्वपूर्ण सावित भएको बताए । उनले आगामि दिनमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान हासिल गर्न यो कार्यक्रम महत्वपूर्ण सावित भएको बताए । उनले क्रिकेट संघसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

    नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीले पछिल्लो समय नेपालमा क्रिकेट क्रेज बढ्दै गएको अवस्थामा यो प्रतियोगिता महत्वपूर्ण सावित भएको बताए । यस प्रतियोगिताको बिहीबार जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीले समुद्घाटन गरेका थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.