• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुरमा सामुदायिक विद्यालयका विद्यार्थीहरूको स्वास्थ्य परिक्षण अभियान शुभारम्भ

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थीहरुको स्वास्थ्य परिक्षण अभियान शुभारम्भ गरिएको छ ।मंगलबार नारायणी नमुना माविबाट स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ गरिएको हो । भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी र स्वास्थ्य विज्ञ सल्लाहकार डा भोजराज अधिकारीले संयुक्त रुपमा स्वास्थ्य परिक्षणका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

    भरतपुर महानगर भित्र अध्ययन गर्ने ४२ हजार विधार्थीहरूहरुले यो अभियानबाट पत्यक्ष लाभ लिने मेयर रेनु दाहालले जानकारी दिनुभयो। विधार्थीहरुको स्वास्थ्य संवेदनसील विषय रहेको महसुस गर्दै कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सामुदायिक विधालय निरिक्षणकै क्रममा पछाडी बेन्चमा बस्ने एकजना विधार्थीले आँखा कमजोर भएकै कारण अगाडि पढाएको लेखाएको पढ्न नसकेको अवस्था आफुले पत्यक्ष देखेपछी यस्तो अभियान चलाउने प्रेरणा आफुले पाएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरका जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका विद्यार्थीको स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ अन्तर्गत आँखाको दृष्टि परिक्षण, दात तथा मुख स्वास्थ्य परिक्षण, नाक कान घाटी विशेष गरि सुन्ने क्षमता परिक्षण, तौल उचाइ पोषण सम्बन्धी ,व्यक्तिगत सरसफाई, किशोरीहरुको महिनावारी स्वास्थ्य, प्रजनन स्वास्थ्य र अपाङ्गता र अशक्तताको अवस्थालाई समेत स्क्रनिङ कार्यक्रममा समेटिनेछ । दुई सय ९ वटा टिमबाट एक सय ८ विद्यालयबाट करिब ४३ हजार ६६८ लक्षित विद्यार्थीको स्वास्थ्य परिक्षण गरिने लक्ष्य राखिएको सुवेदीले जानकारी दिनुभयो । जस्को लागि प्यारामेडिक्स र नर्स गरि ५९७ र ३५ जना ३५ जना विद्यालय नर्स समेत खटिने उहाँले बताउनुभयो ।

    यो अभियान फागुन महिनाभर चल्नेछ । अभियानको प्रभावकारीता हेरेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उहाँको भनाइ थियो । कार्यक्रमको लागि प्राविधिक सहयोग महानगरका स्वास्थ्य विज्ञ सल्लाहकार डा भोजराज अधिकारी र भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा किरण देवकोटाबाट प्रदान हुनेछ ।

    शुभारम्भ कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्यविज्ञ डा भोजराज अधिकारी, भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा। किरण देवकोटा, नारायणी नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेती, जनस्वास्थ्य अधिकृत केशवप्रसाद भट्ट, जनस्वास्थ्य निरीक्षक शिव पौडेललगायतको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.