• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अङ्कुरम् एकेडेमीमा ‘फोल्डस्कोप’ कार्यशाला सम्पन्न

  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा ‘फोल्डस्कोप’सम्बन्धी कार्यशाला बुधबार सम्पन्न भएको छ । ‘फोल्डस्कोप’ भनेको दुनियाँको सबैभन्दा सानो ‘माइक्रोस्कोप’ हो जसलाई कागज र सिसाको प्रयोग गरी एक अमेरिकी डलरको लागतमा निर्माण गर्न सकिन्छ । यसले ब्याक्टेरिया र सेललाई १४० गुणा ठूलो देखाउँदछ । अमेरिकाको स्टयानफोर्ड बायोइन्जिनियरिङ्ग (स्कुल फर इन्जिनियरिङ्ग एण्ड मेडिसिन) र मर्सर युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा मनुप्रकाश र डा. डेभिट ए. डेभिसले युनिभर्सिटीको ल्याबमा आविष्कार गरेको उक्त प्रविधिलाई विश्वमै पहिलोपटक नेपालमा विद्यालय तहमा ल्याइएको हो ।

    यो प्रविधि यसभन्दा पहिला समुदायमा आधारित रही ल्याइएकोमा नेपालमा पहिलोपटक विद्यालयमा ल्याइएको हो । कागज, प्लाष्टिक र सिसालगायतका सामग्री प्रयोग गरी सस्तो मूल्यमा निर्माण गर्न सकिने यो ‘माइक्रोस्कोप’ ‘बजेट फ्रेन्ड्ली’ र पकेटमै राखेर हिड्न मिल्ने आकारमा सानो हुन्छ । ‘माइक्रो अर्गानिज्म’ अध्ययनका लागि यो माइक्रोस्कोप अत्यन्त प्रभावकारी रहेको बताइएको छ । अङ्कुरम् एकेडेमी र मर्सर युनिभर्सिटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ र ९ ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    मर्सर युनिभर्सिटीका ‘स्ट्याम्प स्करल’ प्रकृति सापकोटाले सहजीकरण गरेको उक्त कार्यशालामा विद्यार्थीहरुले प्राप्त ‘किट’बाट ‘माइक्रोस्कोप’ निर्माण गर्न सिकेका थिए । सापकोटाले ५० देखि ७० हजार रूपैयाँ बजार मूल्य रहेको माइक्रोस्कोले जत्तिकै यसरी निर्माण गरिएको माक्रोस्कोपले काम गर्छ र यो निकै प्रभावकारी रहेको बताइन् । उनले भनिन्, ‘अहिलेसम्म यो अभियान समुदायमा आधारित रहेर गरिएकोमा नेपालबाट विद्यायलमा सञ्चालन गरिएको हो ।’ ‘यसले बायोइन्जिनियरिङ्ग अध्ययन गर्ने विद्यार्थी र यसप्रति रुचि राख्ने व्यक्तिलाई ठूलो सहायता मिल्छ’, उनले भनिन् ।

    त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा भएको कार्यक्रममा मर्सर युनिभर्सिटीका ‘ग्लोबल इनरोलमेन्ट’का लागि सहायक निर्देशक गोन्जालेजले +२ का विद्यार्थीहरुलाई ‘जुम’मार्फत् प्रशिक्षण दिएकी थिइन् । उनले नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अमेरिका आउँदै गर्दा गर्नुपर्ने तयारी र ‘डकुमेन्टेसन’का बारेमा बताएकी थिइन् । उनले कलेज छान्ने प्रक्रिया, त्यहाँबाट पाउने छात्रवृत्ति र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा प्रशिक्षण दिएकी थिइन् ।

    उनले अनुसन्धान, स्वयंसेवा, समुदायमा आधारित सेवा, उच्च शिक्षा र वैयक्तिक विवरण तयार गर्दा पु¥याउनु पर्ने तथ्यहरुबारे जानकारी गराएकी थिइन् । गोन्जालेजले आगामी दिनमा पनि अङ्कुरम् एकेडेमीका विद्यार्थीहरुलाई सहयोग गर्न र विद्यालयसँग सहकार्य गर्न आफू तयार रहेको बताइन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.