• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

इडन गार्डेन माविद्वारा उत्कृष्ट विद्यार्थी पुरस्कृत

  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर–१० स्थित बालमन्दिर रोडमा रहेको इडन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालयको वार्षिक शैक्षिक तथा खेलकुद कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई आज पुरस्कृत गरिएको हो । विद्यालयमा आयोजित पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम–२०८१ का अवसरमा शैक्षिक सत्र २०८० मा उत्कृष्ट जीपीएसहित कक्षा उत्तीर्ण भएका विद्यार्थी तथा शैक्षिक सत्र २०८१ मा व्यक्तिगत सरसफाइ, अनुशासन एवम् सफा र राम्रो अक्षर लेख्ने विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

    विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीकाअनुसार शैक्षिक सत्र २०८० मा कक्षा नर्सरीदेखि कक्षा ५ सम्म जीपीए चार ल्याउने विद्यार्थी तथा कक्षा ६ देखि कक्षा १० सम्म ए प्लस ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको हो । त्यसैगरी विद्यालयले वार्षिक क्यालेण्डरअनुसार आयोजना गर्ने खेलकुद सप्ताह २०८१ मा उत्कृष्ट भएका विद्यार्थीलाईसमेत पुरस्कार वितरण गरेको छ । एक सय ३० जना विद्यार्थीलाई शैक्षिक पुरस्कार तथा तीन सय ५७ विद्यार्थीलाई खेलकुदतर्फको पुरस्कार प्रदान गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा मिलिनियम मोडल कलेजका प्राचार्य ईश्वरराज पण्डित, इडन गार्डेन माध्यमिक विद्यालयका प्राचार्य प्रेमहरि सुवेदीलगायतले मन्तव्य राख्नुभएको थियो । मिलिनियम मोडल कलेज तथा इडन गार्डेन माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष रवीन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी शिक्षिका बुद्धिकुमारी क्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्राचार्य मुक्तिनाथ अधिकारीले गर्नुभएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.